महिनाको एक पटक प्रधानमन्त्रीले संसदमा जवाफ दिने

प्रतिनिधि सभा सदस्‍यको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले महिनाको एक पटक प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने व्यवस्था गर्न लागिएको छ।...

सम्बन्धित सामग्री

संसदमा आज प्रधानमन्त्रीले सांसदले सोधेका प्रश्नको जवाफ दिने - NepaliPatra

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । बैठकको शुरुमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ । त्यसपछि प्रधानमन्त्री केपी […]

प्रधानमन्त्रीले आज संसदमा जवाफ दिने

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री कार्यालयका सचिव गणेशप्रसाद पाण्डेयले संसद् सचिवालयलाई पत्र पठाएर सम्बोधनबारे जानकारी दिएका छन्। प्रतिपक्षी दलले बालकुमारी घटनाको प्रतिवेदन, सहकारी-लघुवित्त-मिटरब्याजपीडितका समस्या  र दुग्ध उत्पादक लगायतको आन्दोलनका विषयमा सरकारको जवाफ मागेर सदनमा अवरोध गरिरहेका छन्। सभामुख देवराज घिमिरेको पटकपटकको रुलिङपछि प्रधानमन्त्रीले सांसदले उठाएको प

सांसदहरुका जिज्ञासाको जवाफ प्रधानमन्त्रीले सोमबार दिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विपक्षी दलका सांसदलगायत प्रतिनिधिसभा सदस्यले समसामयिक विषयमा उठाउनुभएका जिज्ञासाको जवाफ आगामी सोमबार हुने बैठकमा दिनुहुने भएको छ । कार्यव्यस्तताका कारण प्रधानमन्त्रीले सांसदका प्रश्नहरुको जवाफ सदनमा दिन नसक्नुभएको जनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसद् सचिवालयलाई आज एक पत्र पठाउँदै आगामी सोमबारको बैठका प्रधानमन्त्रीले जवाफ दिने बताएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को …

प्रधानमन्त्री प्रचण्डले आगामी सोमबार संसद्मा जवाफ दिने

काठमाडौँ, १८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विपक्षी दलका सांसदलगायत प्रतिनिधिसभा सदस्यले समसामयिक विषयमा उठाएका जिज्ञासाको जवाफ आगामी सोमबार हुने बैठकमा दिने भएका छन् । कार्यव्यस्तताका कारण प्रधानमन्त्रीले सांसदका प्रश्नहरुको जवाफ सदनमा दिन नसकिएको बताउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसद् सचिवालयलाई आज एक पत्र पठाएको थियो । उक्त पत्रमा आगामी सोमबारको बैठका प्रधानमन्त्रीले […]

प्रचण्डलाई सोध्नुपर्ने प्रश्न : चौधरीले ९७ करोड खाइदिएकै हो ?

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार संसदमा उभिएर सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । प्रधानमन्त्रीले त्यस क्रममा केही सीमित, छानिएका प्रश्नको जवाफ दिनेछन् । तर, सडक र चिया पसलमा उठ्ने प्रश्नहरू प्रधानमन्त्रीसम्म पुग्दैनन् । पुगे पनि त्यसको जवाफ दिने ठाउँ प्रधानमन्त्री दाहालसँग छैन । मेडिकल व्यवसायी दुर्गा प्रसाईं केपी ओली र प्रचण्डको ‘किचेन क्याबिनेट’ […]

संविधान अनुकुल कानुनहरु बन्न नसकेकोमा प्रधानमन्त्रीले जवाफ दिने

१८ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान अनुकुल कानुनहरु बन्न नसकेको विषयमा जवाफ दिने भएका छन् । सोमबार दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्रीले जवाफ दिने तय भएको राष्ट्रिय सभा सचिवालयले जनाएको छ । विधायन व्यवस्थापन समिति सभापति जयन्ती देवी राइले संविधान अनुकुल कानुनहरु बन्न नसकेको सम्बन्धी अध्ययन प्रतिवेदन सभामा प्रस्तुत गर्नेछिन् । […]

सदनकाे अवराेध हट्याे, प्रधानमन्त्रीले जवाफ दिने

प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूकाे बैठकमा सहमति जुटेपछि बुधबारदेखि जारी प्रतिनिधिसभाको अवरोध आजदेखि हट्ने भएको छ ।

प्रधानमन्त्रीले आज सांसदको जवाफ दिने - NepaliPatra

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने भएका छन् । आज बिहान ११ बजे बैठकमा विभिन्न सांसदहरुले समसामयिक विषयमा सरकारसँग सोध्न चाहेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनेछन् । प्रधानमन्त्री दाहालले यसअघि गत महिना पनि सांसदहरुसँग सवाल जवाफ गरेका थिए । प्रश्नोत्तरका लागि हरेक समूहका १५ जना सदस्य रहनेगरी १७ समूह […]

बजेटमाथि उठेका प्रश्नको आज संसदमा प्रधानमन्त्रीले र अर्थमन्त्रीले जवाफ दिने

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने भएका छन्। रक्षा,अर्थ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,राष्ट्रिय योजना आयोग,राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको तर्फबाट बजेटका सन्दर्भमा उठेका विषयमा जवाफ दिने कार्यसूची रहेको छ।