आयोगले १२ हजार नयाँ शिक्षकको परीक्षा लिँदै

काठमाडौं । शिक्षक सेवा आयोग स्थायी दरबन्दीमा नयाँ नियुक्तिका लागि आयोगको परीक्षा सञ्चालन गर्ने तयारीमा जुटेको छ। छरछ महिनामा खुल्नुपर्ने आयोगको परीक्षा तीन वर्षयता खुलेको छैन। सोही कारण शिक्षण अनुमति अध्यापनपत्र लिएर बसेका सात लाख १७ हजार एक सय पाँच नयाँ जनशक्ति प्राथमिक तहदेखि माध्यमिक तहसम्म विद्यालय शिक्षण प्रवेश गर्नबाट रोकिएका छन्। आयोगका पदाधिकारी नियुक्ति […]

सम्बन्धित सामग्री

स्थायी शिक्षकको परीक्षा आजदेखि शुरू हुँदै

काठमाडौं : शिक्षक सेवा आयोगले लिने स्थायी शिक्षकको परीक्षा आजदेखि सुरू हुँदै छ। आयोगले १७ हजार ३ सय ३२ शिक्षकका लागि आजदेखि परीक्षा लिन लागेको हो। आज माध्यमिक तहको परीक्षा हुनेछ। मावि तहको परीक्षामा १ हजार ५ सय ५२ पदका लागि ३५ हजार ५ सय ५६ जनाले आवेदन दिएका छन्। १ सय ५४ केन्द्र निर्धारण गरिएको छ। आयोगले निमाविमा २ हजार ५ सय ९८ र प्राविका लागि १३ हजार ९३ शिक्षकको विज्ञापन खुला गरेको थियो। परीक्षामा परीक्षार्थीले प्रवेशपत्रसहित परिचय खुल्ने प्रमाणपत्र लिएर जानुपर्ने छ। आयोगका निमावि

स्थायी शिक्षकका लागि आजदेखि परीक्षा सुरु

काठमाडौँ – स्थायी शिक्षकका लागि मंगलबारदेखि शिक्षक सेवा आयोगले परीक्षा सुरु भएको छ। १७ हजार २ सय भन्दा धेरै स्थायी शिक्षकका लागि परीक्षा सुरु भएको हो । नतिजा प्रकाशन तथा नियुक्ति प्रक्रिया पूरा गर्नका लागि एक वर्ष लाग्ने छ । मंगलबार मावि तहका शिक्षकको परीक्षा सुरु भएको हो । चैत १७ गते निमाविको, १९ गते […]

नयाँ शिक्षक नियुक्ति हुन एक वर्ष लाग्ने

शिक्षक सेवा आयोगले विज्ञापन गरेका नयाँ शिक्षकको परीक्षा प्रक्रियादेखि परीक्षाफल प्रकाशित भएर नियुक्ति हुन करिब एक वर्ष लाग्ने भएको छ । शिक्षक सेवा आयोगले तीन तहका शिक्षक पदपूर्ति गर्न १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन पूरा गरेको छ ।

आयोगले १२ हजार नयाँ शिक्षकको परीक्षा लिँदै

आयोगका पदाधिकारी नियुक्ति भएसँगै आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीको प्रमुख दायित्व नयाँ शिक्षक स्थायी दरबन्दीमा विज्ञापन खुलाउनु रहेको छ। अध्यक्ष रेग्मीले आयोग एक वर्षयता पदाधिकारीविहीन अवस्थामा रहेकाले थुप्रै पुराना काम बाँकी रहेको कारण समग्र विद्यालय शिक्षालाई नै नकारात्मक असर परिरहेको बताउँछन्।

शिक्षकको परीक्षा तयारी पूरा, २ लाख ७५ हजार परीक्षार्थी सहभागी

काठमाडौं । यही असोज ११ गतेदेखि सञ्चालन हुन थालेको शिक्षकको परीक्षाको तयारी पूरा गरेको छ । आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले परीक्षा सञ्चालनको सबै काम सकिएकाले ढुक्क भएर परीक्षामा सामेल ...