‘प्रविधि स्पेनले दिन्छ, ग्रिन हाइड्रोजन उत्पादनमा अब ढिला नगरौं’

ग्रिन हाइड्रोजनको मुख्य स्रोत पानी र बिजुली हो । जुन हामीसँग पर्याप्त छ  । अहिले गरेनौं भने पछि त्यो धेरै ढिला हुनेछ । स्पेन ग्रिन हाइड्रोजन उत्पादनमा धेरै अघि बढिसकेको छ । लगानी सम्मेलनमा स्पेनका ती कम्पनीका उच्च पदस्थ प्रतिनिधिहरुलाई उपस्थिति गराउने प्रयास गर्नेछौं ।

सम्बन्धित सामग्री

‘ग्रिन हाइड्रोजन’ उत्पादन गर्न अलग्गै डेस्कः ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ग्रिन हाइड्रोजन उत्पादनका लागि मन्त्रालयले अलग्गै डेस्क राखेर काम गर्ने बताएका छन्।

नेपालमा ग्रिन हाइड्रोजन उत्पादन सुरु

नेपालमा पहिलोपटक शतप्रतिशत स्वच्छ ऊर्जा अर्थात् ग्रिन हाइड्रोजन उत्पादन सुरु भएको छ । काठमाडौं विश्वविद्यालय (केयू)को ग्रिन हाइड्रोजन ल्याबले अनुसन्धान प्रयोजनका लागि बनाएको धुलिखेलस्थित स्टेसनबाट आइतबारदेखि ग्रिन हाइड्रोजन उत्पादन भएको हो । उत्पादनसँगै...

हाइड्रोजन उत्पादन उद्योगमा छुटैछुट

हरित हाइड्रोजन उत्पादन गर्ने उद्योग सञ्चालन गरेमा व्यापक छुट तथा सहुलियतको व्यवस्थासहित सरकारको ग्रिन हाइड्रोजन नीति आएको छ । सरोकारवाला तथा सम्भावित लगानीकर्ताले प्राकृतिक स्रोतका हिसाबले प्रचुर सम्भावनाबिच महँगो लागत, हाइड्रोजन उत्पादन नीतिगत तथा कानुनी शून्यता र व्यावसायिक प्रतिफलका हिसाबले कमजोर मानिरहेको अवस्थामा सरकारले सहुलियतमुखी र प्रवर्धनात्मक ग्रिन हाइड्रोजन नीति तयार गरेको हो ।

पेट्रोलियम पदार्थको विकल्प बन्न सक्छ ग्रीन हाइड्रोजन : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले हाइड्रोजन बिक्री गरेर देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताएका छन् ।सोमबार काठमाडौंमा आयोजित नेपाल ग्रिन हाइड्रोजन समिट २०२२ लाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले हाइड्रोजन उत्पादन गरी बिक्री गरेर देशलाई आर्थिक रूपमा समृद्ध बनाउन सकिने बताएका हुन् । उनले जलवायु परिवर्तनका कारण विभिन्न असरहरू पनि देखिन थालेको भन्दै कार्बन उत्र्सजनलाई कम गर्नुपर्ने […]

अर्थमन्त्री शर्मा भन्छन्– देशको समृद्धी हाइड्रोजन उत्पादन र बिक्रीमा छ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले हाइड्रोजन बिक्री गरेर देशलाई आर्थिकरूपमा समृद्ध बनाउन सकिने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपाल ग्रिन हाइड्रोजन समिट २०२२ लाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले हाइड्रोजन उत्पादन गरी बिक्री गरेर देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताएका हुन् ।  उनले जलवायु परिवर्तनका कारण विभिन्न असर देखिन थालेको...

हाइड्रोजन बिक्री गरेर देशलाई समृद्ध बनाउन सकिन्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले हाइड्रोजन बिक्री गरेर देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपाल ग्रिन हाइड्रोजन समिट २०२२ लाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले हाइड्रोजन उत्पादन गरी बिक्री गरेर देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनका कारण विभिन्न असरहरु पनि देखिन थालेको भन्दै कार्बन […]

ग्रिन हाइड्रोजनमा नेपालले विश्वव्यापी नेतृत्व गर्नुपर्छ : शेष घले

२४ असोज, काठमाडौं । एमआईटी ग्रुप फाउन्डेसनका अध्यक्ष शेष घलेले हाइड्रोजन उर्जा उत्पादनमा नेपालले नै विश्वव्यापी नेतृत्व गर्न जरुरी रहेको बताएका छन् । काठमाडौंमा सुरु भएको पहिले नेपाल ग्रिन हाइड्रोजन समिटको उद्घाटन शत्रमा बोल्दै घलेले यस्तो धारणा राखेका हुन् । विश्वव्यापी एक अध्ययनले नेपाल र साउदी अरबले ग्रिन हाइड्रोजन उत्पादन गरेर विश्व बजारमा बेन्चमार्क मूल्यमा […]

नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको आवश्यकता र सम्भाव्यता

काठमाडौ. । पछिल्लो तीन वर्षमा नेपालमा हाइड्रोजन उत्पादनका विषयमा आम चासो उत्पन्न हुँदै आएको छ । खास गरी विद्युत् उत्पादन पर्याप्त हुने र सो विद्युत् राष्ट्रिय खपतका लागि आवश्यक भन्दा धेरै हुन्छ भन्ने आँकलन हुन थालेपछि सोही विद्यु्त् बाट हाइड्रोजन उत्पादन गर्ने तथा बातावरणीय र आर्थिक हिसावले प्रगति हासिल हुन सक्छ भन्ने सोचका साथ हाइड्रोजन […]

देशभित्रै हाइड्रोजन उत्पादन प्लान्ट स्थापना गर्न सरकारको तदारूकता

सरकारले देशभित्रै हाइड्रोजन उत्पादन प्लान्ट स्थापना गर्न तदारुकता देखाएको छ । देशभित्रै एक सय मेगावाट जलविद्युत् खपत क्षमताको हाइड्रोजन प्लान्ट स्थापना गर्ने गरी अर्थमन्त्री जनार्दन शर्माले परामर्श सुरु गरेका छन् ।  ग्रिन हाइड्रोजनबारे अध्ययन अनुसन्धान गरिरहेको काठमाडौँ विश्व विद्यालय मातहतको ग्रिन हाइड्रोजन ल्याबका पदाधिकारीलाई मङ्गलबार अर्थ मन्त्रालय बोलाएर...

नेपालको समृद्धिका लागि हाइड्रोजन उत्पादन निर्विकल्प बन्नुपर्छ

डा. विराज थापा, काठमाडौँ विश्वविद्यालयका सहायक प्राध्यापक हुन् । जलविद्युत्मा विद्यावारिधि थापा विश्वविद्यालयमा स्थापना गरिएको ग्रिन हाइड्रोजन ल्याबका टोली नेता पनि हुन् । नेपालमा बढ्दो विद्युत् उत्पादनसँगै खेर जाने चिन्ता प्रकट भइरहेको बेला यसमार्फत हाइड्रोजन उत्पादन गरेर यसको अधिकतम उपयोग गर्न सकिने बताउँदै उनी हाइड्रोजनबाट नेपालमा आयातित इन्धन, ग्यासका साथै रासायनिक मल विस्थापन गर्न सकिने […]