काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनका लागि निर्वाचन निर्देशिका र कार्यतालिका सार्वजनिक गरेको छ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा रहेको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले उक्त निर्देशिका जारी गरेको हो। निर्देशिकाअनुसार केन्द्रीय सभापतिको उम्मेदवारका लागि मनोनयन शुल्क ३० हजार रुपैयाँ तोकिएको छ। त्यस्तै, उपसभापति र महामन्त्री पदका लागि २५ हजार, सहमहामन्त्रीका […]
Pokhara. In the recent floods and landslides, 21 people have died in Gandaki Province alone. In the floods and landslides caused by continuous rainfall from Ashoj 9 to 11, 21 people have died in various districts of the province, while some are still missing. The provincial government has directed to intensify the search for them and treatment for the injured. The province's Baglung, Myagdi, and Manang districts have been most affected by the floods and landslides. The Provincial Disaster Management Executive Committee held an emergency meeting and made various decisions to further enhance post-disaster rescue, search, treatment, relief, reconstruction, and...
गोरखा, १२ असोज । मनाङको नार्पाभूमिस्थित हिमलुङ हिमपहिरोमा परेर गोरखाका दुई जना बेपत्ता भएका छन् । हिमलुङ आधार शिविरमा क्याम्प निर्माण गर्ने क्रममा हिमपहिरो आएपछि जिल्लाको धार्चे गाउँपालिका(२ केरौँजाका दुई जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजुकुमार क्षेष्ठले जानकारी दिए । धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले पर्वतारोहीको सहयोगीका रूपमा हिमलुङ आधार शिविर […]
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले होन्डा ब्राण्डका सवारीसाधन खरिद गर्दा आकर्षक ब्याजदर तथा विभिन्न विशेष सुविधा पाउने भएका छन्। बैंक र काठमाडौंस्थित स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिबीच होन्डा ब्राण्डका सवारीसाधन खरिद गर्ने ग्राहकलाई विशेष कर्जा सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी भएको हो। समझदारीपत्रमा बैंकका चिफ बिजनेस अफिसर, रिटेल बिजनेस अमित के.सी. र स्याकार ट्रेडिङ्गकी प्रमुख कार्यकारी […]
काठमाडौँ, १२ असोज । प्रधान सेनापति अशोकराज सिग्देलले आज लगनखेलस्थित खेल मैदानमा आयोजित प्रधान सेनापति ट्रफि–२०८३ खेलकुद प्रतियोगिताको समुद्घाटन गरेका छन् । नेपाली सेनाभित्र रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूको सीप विकास गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडीहरू तयार गर्ने अभिप्रायका साथ २०६५ सालदेखि प्रधान सेनापति ट्रफिको सुरुआत भएको हो । एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, […]