सिरहा। सिरहाको मिर्चैया नगरपालिका ३ स्थित छड्की टोलमा एक परिवारमाथि आक्रमण हुँदा चारजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार घाइते हुनेमा ६० वर्षीय शिवनन्दन यादव, उनकी पत्नी दुर्गीदेवी यादव, छोरा जमाहिर यादव र बुहारी रीता यादव छन् । सख्त घाइते रीतालाई उपचारका लागि जनकपुर पठाइएको छ। अन्यको मिर्चैयामै […]
तनहुँ – यहाँको व्यास नगरपालिकाले वडा नं ५ स्थित पर्यटकीयग्राम मानुङकोटमा पहाडी बस्ती विकास कार्यक्रमको योजना अघि बढाएको छ । प्रसिद्ध पर्यटकीय क्षेत्र मानुङकोटमा एकीकृत जग्गा विकास आयोजनाअन्तर्गत विकासका योजना अघि सारिएको हो । पर्यटकीयग्राम बनाउने उद्देश्यले नगर विकास कोषको बजेटमा स्थलगत सम्भाव्यता अध्ययन भइरहेको आयोजना प्रमुख इञ्जिनियर रवीन्द्र मुलले बताए । उनले भने, “पहाडी […]
महेन्द्रनगर। सुदूरपश्चिम प्रदेश सरकारले हमासको आक्रमणमा परी ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको परिवारलाई दुई लाख रुपैयाँ सहयोग गर्ने भएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले जोशीको परिवारलाई मानवीय सहायतास्वरुप दुई लाख रुपैयाँ सहयोग गर्न लागिएको जानकारी दिए। यसअघि प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले हमासको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई दुई लाख रुपैयाँका दरले आर्थिक सहायता दिने निर्णय गरेको थियो। […]