नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस, को - को छन् दौडमा ?

फागुन २, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । अध्यक्ष पदका लागि गठित सिफारिस समितिले सर्ट लिष्टमा परेका पाँच जनामध्ये तीन जनाको नाम सरकारलाई सिफारिस गरेको हो । समितिले पहिलो नम्बरमा रमेश हमाल, दोस्रोमा डा गोपाल भट्ट र तेस्रो नम्बरमा कृष्ण पोखरेललाई सिफारिस गरेको हो । सिफारिस गरिएकामध्ये अव एक जनालाई अब मन्त्रिपरिषद बैठकले सेबोनको अध्यक्षमा नियुक्त गर्नेछ ।   सेबोनका पूर्व अध्यक्ष भिष्मराज ढुङ्गानाको बर्खास्तीपछि उक्त पद खाली छ । सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणमा मुछिएका तत्कालीन अध्यक्ष ढुंगानालाई पदबाट बर्खास्त गरेपछि बोर्डको अध्यक्ष पदमा सरकारले नियुक्त गर्न लागेको हो ।   यो पनि हेर्नुस् : नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १५ जनाले दिए आवेदन, को - को छन् दौडमा ?

सम्बन्धित सामग्री

सर्वोच्च अदालतको न्यायाधीशका लागि तीनजनाको नाम सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा तीनजनाको नाम सिफारिस भएको छ । न्याय परिषद्को मंगलबार बसेको बैठकले निता गौतम दीक्षित, विनोद शर्मा र प्रा.डा.डीएन पराजुलीको नाम सिफारिस गरेको हो । सर्वोच्चको न्यायाधीश सिफारिस भएकामध्ये निता गौतम दीक्षित उच्च अदालतको मुख्य न्यायाधीश हुन् भने विनोद शर्मा कामु मुख्य न्यायाधीश हुन् । वरिष्ठ अधिवक्ता तथा प्राध्यापक पराजुली नेपाल […]

टेलिकमको प्रबन्ध निर्देशकका लागि तीनको नाम सिफारिस

काठमाडौँ । नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि तीन जनाको नाम सिफारिस भएको छ। सञ्चार मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा गठित समितिले ९ जनामध्ये टेलिकममा कार्यरतसहित तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो। सञ्चार मन्त्रालयका एक अधिकारीका अनुसार संगीता पहाडी अर्याल, बुद्धि आचार्य र सुशील पौडेलको नाम सिफारिस भएको छ। सिफारिस गरिएकामध्ये पहाडी टेलिकमकै निर्देशक पदमा […]

आयल निगमको नेतृत्वमा तीन जनाको नाम सिफारिस

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा तीन जनाको नाम सिफारिस गरेको छ । मन्त्रालय अन्र्तगतको छनोट तथा सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको हो ।समितिले चन्डिकाप्रसाद भट्ट, जिवन प्रकाश सिटौला र उमेशप्रसाद थानीको नाफा सिफारिस गरेको हो । सिफारिस भएका तीन जनामध्ये एक जनालाई मन्त्रीपरिषद् बैठकले निगमको नेतृत्व सुम्पिने छ ।निगमको कार्यकारी पदको आवेदन खुलाएपछि १७ जनाले आवेदन दिएका थिए । ती मध्येबाट ३ जना सिफारिस भएका हुन् । यसअघिका निवर्तमान कार्यकारी निर्

धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

काठमाडौं :नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीनजनाको नाम सिफारिस भएको छ। सोमबार  बसेको सिफारिस समितिको बैठकले बोर्डको अध्यक्षका लागि तीनजनाको नाम सिफारिस गरेको हो। नाम सिफारिस हुनेमा कृष्णराज पोखरेल, डाक्टर गोपाल भट्ट र रमेश हमाल रहेका छन्। सिफारिस भएका तीन जनामध्ये एक जनालाई मन्त्रिपरिषद्ले अध्यक्षमा नियुक्त गर्नेछ।अध्यक्षका लागि १५ जनाको आवेदन परेको थियो। १५ जनामध्ये छनोट तथा सिफारिस समितिले आइतबार पाँच जनालाई अन्तर्वाताका लागि बोलाएको थियो। पाँच जनामध्येबाट पनि तीन जनालाई सिफारि

धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

काठमाडौँ– नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ । सोमबार बसेको सिफारिस समितिको बैठकले बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गरेको हो । नाम सिफारिस हुनेमा कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमाल रहेका छन् । सिफारिस भएका तीन जनामध्ये एक जनालाई मन्त्रिपरिषद्ले अध्यक्षमा नियुक्त गर्नेछ । अध्यक्षका लागि […]

राष्ट्रियसभा उम्मेद्वारका लागि सुदूरपश्चिमबाट एमालेका ९ जनाको नाम सिफारिस

कैलालीः नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ९ जनाको नाम सिफारिस गरेको छ। एमालेका प्रदेश सचिव धर्मराज पाठकका अनुसार खुल्ला, महिला र दलित कोटाबाट गरेर ९ जनाको नाम सिफारिस गरिएको छ। सबै समूहबाट ३/३ जनाको नाम सिफारिस गरिएको छ। खुल्लाबाट अछामका कृष्णप्रसाद…

उपसचिव बढुवाका लागि एक जनाको नाम सिफारिस

काठमाडौँ । नेपाल कृषि सेवा समूहतर्फ उपसचिव बढुवाका लागि एक जनाको नाम सिफारिस भएको छ । मङ्गलवार बसेको बढुवा समितिको बैठकले ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि बाली संरक्षण समूहअन्तर्गत उपसचिव बढुवाका लागि मनोज पोख्रेलको नाम सिफारिस गरेको हो । कृषि सेवा अन्तर्गतकै माटो विज्ञान समूहमा दरखास्त दिए पनि कुनै पनि उम्मेदवार बढुवाका लागि […]

उपसचिव बढुवाका लागि चार जनाको नाम सिफारिस

काठमाडौँ । उपसचिव बढुवाका लागि चार जनाको नाम सिफारिस गरिएको छ । बढुवा समितिको सोमबार बसेको बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ राजपत्राङ्कित द्वितीय श्रेणीको रिक्त पदमा ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि चार जनाको नाम सिफारिस गरिएको हो । सिफारिस हुनेमा मेटेरियोलोजी समूहमा वरुण पौडेल, केमेष्ट्री समूहमा राजेशप्रसाद सिंह, एगृ इरिगेशन समूहमा मुकेश पाठक र […]

उपसचिव बढुवाका लागि दुई जनाको नाम सिफारिस

काठमाडौँ । उपसचिव बढुवाका लागि दुई जनाको नाम सिफारिस गरिएकाे छ । बढुवा समितिको आइतबार बसेको बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ राजपत्राङ्कित द्वितीय श्रेणीको रिक्त पदमा ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि उमेश यादव र रितेश कुमार शाहको नाम सिफारिस गर्ने निर्णय गरेको हो । यादवलाई जनरल मेकानिकल उपसमूहतर्फ र शाहलाई निर्माण उपकरण सम्भार उपसमूहतर्फ […]

सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले रिक्त एक जना सचिव पद(विशिष्ट श्रेणी) का लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार(आज) अपराह्न सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय खगेन्द्रप्रसाद नेपाल, किरण राज शर्मा र रामप्रसाद घिमिरेको नाम सिफारिस गरेको हो । नेपाल शिक्षा, […]