बुवाको हत्या आरोपमा छोरा पक्राउ

तनहुँमा एक युवकले शुक्रबार दिउँसो २ः १५ चक्कु प्रहार गरी आफ्नो बुबाको हत्या गरेको आरोप लागेको छ।

सम्बन्धित सामग्री

राेल्पामा आफ्नै बुवाको हत्या गरेको आरोमा छोरा पक्राउ

काठमाडाैँ- राेल्पामा आफ्नै बुवाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा माडी गाउँपालिका-५ का ३७ वर्षीय नरबहादुर बुढा रहेका छन्। उनलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेकाे हाे। नरबहादुरकाे कुटपिटबाट ६९ वर्षीय प्रथमन बुढाकाे घटनास्थलमै मृत्यु भएकाे थियाे। प्रहरी चौङभावाङ र इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको प्रहरीले नरबहादुरलाई पक्राउ गरिएकाे हाे। पक्राउ परेका नरबहादुरई […]

बुवाको हत्या गर्ने छोरा जेल चलान

बैतडी :  बुवाको हत्या गर्ने छोरालाई कारागार चलान गरिएको छ। बैतडीको डिलाशैनी गाउँपालिका-५ शेराका २२ वर्षीय लोकराज जोशीलाई कारागार चलान गरिएको हो। ६८ वर्षीय बुवा अन्तराम जोशीलाई हत्या गरेको आरोपमा उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।लोकराजले  गत  साउन १३ गते बिहान ६ बजे घरमै बुवा अन्तरामको बन्चरो प्रहार गरि हत्या गरेका थिए।  त्यसपछि उनीमाथि कर्तव्य ज्यान मुद्धा दर्ता गरि प्रहरीले अनुसन्धान थालेको थियो

बैतडीमा बुवाको हत्या गर्ने छोरा जेल चलान

बैतडी । बुवाको हत्या गर्ने छोरालाई कारागार चलान गरिएको छ। बैतडीको डिलाशैनी गाउँपालिका–५ शेराका २२ वर्षीय लोकराज जोशीलाई कारागार चलान गरिएको हो। ६८ वर्षीय बुवा अन्तराम जोशीलाई हत्या गरेको आरोपमा उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जानकारी दियो । लोकराजले गत साउन १३ गते बिहान ६ बजे घरमै बुवा अन्तरामको बन्चरो प्रहार गरि हत्या […]

बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

आफ्नै बुवा ५० वर्षीय शंकर यादवलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१४ प्रसावल बस्ने ३२ वर्षीय बालगोबिन्द यादव रहेका छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । बालगोबिन्दले कुटपिट गर्दा गम्भीर घाइते भएका शंकरको पृथ्वीचन्द्र अस्पताल परासी हुँदै थप उपचारको लागि मेडिकल कलेज भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी बैरागनाथबाट खटिएको प्रहरीले बालगोबिन्दलाई पक्राउ गरेको हो ।

बुवाको हत्या आरोपमा पक्राउ

संखुवासभा : सभापोखरी गाउँपालिका–२ वितलवमा एक किशोर बाबुको हत्या आरोपमा पक्राउ परेका छन्। ५० वर्षीय दलबहादुर दर्जीको हत्या गरेको उनका १७ वर्षीय छोरा पक्राउ परेका हुन्।जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार शुक्रवार राति करिब १२ बजे ती किशोरले दलबहादुरलाई ह्याम्मरले प्रहार गरेका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए। ती किशोर दलबहादुरका साइँला छोरा हुन्।घटनाबारे अनुसन्धान भइरेहको प्रहरी निरिक्षक अधिकारीले बताए। शव पोष्टमार्रटमका ला

कीर्तिपुरमा बुवाको हत्या आरोपमा दुई जना पक्राउ

बुवाको हत्या गरेको आरोपमा प्रहरीले दुइभाई छोरालाई पक्राउ गरेको छ । बिहिबार साँझ ६५ वर्षीय न्हुच्छे नारायण महर्जनलाई छोराहरुले प्रेशर कुकर र लोहोरोले हिर्काएर हत्या गरेका थिए । पक्राउ पर्नेमा मृतकका छोराहरु ४५ वर्षका शंकर महर्जन र ४० वर्षीय कृष्ण कृष्ण महर्जन छन् । कुटपिटबाट गम्भिर घाइते भएका न्हुच्छे नारायणको उपचारको क्रममा गएराती वीर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । कीर्तिपुर नगरपालिका स्थित पाण्डेछापमा मादक पदार्थ सेवन ग

मोरङमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

विराटनगर । मोरङको बेलबारी नगरपालिका–९ मा ८० वर्षीय वृद्धको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । ८० वर्षीय वृद्ध दलबहादुर खत्रीको हत्या आरोपमा प्रहरीले उनका ३५ वर्षीय छोरा जयबहादुर खत्रीलाई पक्राउ गरेको हो । बुधबार राति साढे ११ बजे सामान्य विवादमा उनले बुबाको हत्या गरेको आरोप लागेको छ । बुधबार राति विवाहमा मापसे […]

धनुषामा अंश बण्डाको विषयमा विवाद हुँदा बुवाको हत्या गरेको अभियोगमा छोरा समातिए

जनकपुरधामः धनुषामा अंश बण्डाको विषयमा बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। धनुषाधाम नगरपालिका–१ काशीपुर बस्ने ७० वर्षीय विशो यादवको हत्या गरेको अभियोगमा छोरा श्रीकृष्ण यादव पक्राउ परेका हुन्।बुवा छोराबिच अंश बण्डाको विषयमा विवाद हुँदा कान्छो छोरा श्रीकृष्णले आज बिहान करिब १ बजे मसाला कुट्ने खलको बिड प्रहार…