फिल्म ‘हात्तीछाप’मा सौगात मल्ल अनुबन्धित

काठमाडौं । अभिनेता सौगात मल्ल फिल्म ‘हात्तीछाप’मा अनुबन्धित भएका छन् । प्रमुख भूमिकाको लागि सौगात र निर्माताबीच आइतबार लिखित सम्झौता भएको हो । मुख्य भूमिकामा यसअघि दयाहाङ राई पनि अनुबन्धित भइसकेका छन् । फिल्ममा दयाहाङ र सौगातको समानान्तर भूमिका हुने निर्माता किरण नेपालीले बताए । सौगात र दयाहाङ निर्माता नेपालीको पछिल्लो फिल्म ‘दुई नम्बरी’को समेत प्रमुख […]

सम्बन्धित सामग्री

फिल्म ‘बलिदान’मा सौगात मल्ल अनुबन्धित

आशुसेन फिल्म्सले निर्माण गर्न लागेको आगामी फिल्म ‘बलिदान’को शीर्ष भूमिकामा सौगात मल्ल अनुबन्धित हुनुभएको छ ।

‘बलिदान’को शीर्ष भूमिकामा सौगात मल्ल अनुबन्धित

काठमाडौं । आशुसेन फिल्म्सले निर्माण गर्न लागेको आगामी फिल्म ‘बलिदान’को शीर्ष भूमिकामा सौगात मल्ल अनुबन्धित भएका छन् । अभिनेता मल्ल र निर्माताबीच शनिबार लिखित सम्झौता भएको छ । यसअघि अर्पण थापा पनि अनुबन्धित भइसकेका छन् । …

‘कोतपर्व’को शीर्ष भूमिकामा बेनिशा हमाल अनुबन्धित

काठमाडौं । फिल्म ‘कोतपर्व’को शीर्षमध्येको भूमिकामा अभिनेत्री बेनिशा हमाल अनुबन्धित भएकी छन् । निर्माता र अभिनेत्री हमालबीच लिखित सम्झौतामा हस्ताक्षर भएको छ । निर्देशक रिमेश अधिकारीले शीर्ष भूमिकामा बेनिशालाई लिइएको जानकारी दिए । तर उनले अभिनय गर्ने पात्रबारे खुलाइएको छैन । यसअघि पुरुष पात्रतर्फको प्रमुख भूमिकामा सौगात मल्ल र रमेश उप्रेती अनुबन्धित भइसकेका छन् । […]

‘क्यामिनो’मा जोडिए सौगात मल्ल

काठमाडौं । दीपक वलीको आगामी फिल्म ‘क्यामिनो’को शीर्षमध्येको एक भूमिकामा सौगात मल्ल अनुबन्धित भएका छन् । फिल्ममा प्रदीप खड्काको समानान्तर भूमिकामा सौगातलाई लिइएको निर्देशक वलीले जानकारी दिए । फिल्ममा अन्य केही चलेका कलाकारलाई पनि अनुबन्ध गर्ने तयारी छ । राजबल्लभ कोइराला, नीति शाह र वर्षा सिवाकोटी पनि फिल्ममा अनुबन्धित भइसकेका छन् । ‘सौगातजीले क्यारेक्टर निकै […]

'भष्मे डन' मा स्वस्तिमा खड्का अनुबन्धित

काठमाडौं : दीपेन्द के खनालको निर्देशनमा बन्ने फिल्म ‘भष्मे डन’ को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छिन्। निर्माण टिम र अभिनेत्री खड्काबिच आइतबार लिखित सम्झौता भएको हो। फिल्ममा अब विपिन कार्कीसँगै स्वस्तिमा देखिनेछिन्। फिल्ममा विपिन र स्वस्तिमाका साथै सौगात मल्ल, रविन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे लगायतको पनि अभिनय रहनेछ। सौगात मल्लसँग…

'हात्तीछाप' मा दया र सौगातको मुख्य भूमिका रहने

काठमाडौं : फिल्म ‘हात्तीछाप’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्। मुख्य भूमिकाको लागि आइतबार सौगात र निर्माण टिमबिच लिखित सम्झौता भएको हो। यसअघि अभिनेता दयाहाङ राई पनि मुख्य भूमिकाकै लागि अनुबन्धित भइसकेका छन्। केही महिनाअघि रिलिज भएको दयाहाङ र सौगात अभिनित फिल्म ‘दुई नम्बरी’ हिट भएको थियो। जसकारण निर्माता किरण…

फिल्म ‘हात्तीछाप’ मा सौगात अनुबन्धित

काठमाडौं । किरण नेपालीले निर्माण गर्न लागेको फिल्म ‘हात्तीछाप’ मा अभिनेताको रूपमा सौगात मल्ल अनुबन्धित भएका छन् । सिमोस सुनुवारको निर्देशन रहने फिल्ममा यस अगाडि अभिनेताको रूपमा दयाहाङ राई प्रवेश गरेका थिए । फिल्मका लागि सौगातसँग निर्माता किरणले आइतबार लिखित सम्झौता गरेका छन् । योसँगै किरणले नै बनाएको फिल्म ‘२ नम्बरी’ पछि सौगात र दयाहाङले […]

फिल्म '२ नम्बरी' मा पल शाहलाई सौगातले गरे 'रिप्लेस'

काठमाडौं : फिल्म '२ नम्बरी' मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्। चैत्रको १५ गतेबाट छायांकन हुने फिल्ममा सौगात मुख्य भूमिकामा देखिने पक्का भएको हो। दुई वर्ष अगाडि यस फिल्मको मुख्य भूमिकामा अभिनेता पल शाह पक्का भएका थिए। साथै फिल्मको १० दिन जति छायांकन समेत भएको थियो। तर कोरोना महामारीका…

‘एक्स ९’ मा सुधांशु जोशी अनुबन्धित

काठमाडौं : मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको एक्सन फिल्म ‘एक्स ९’मा सुधांशु जोशी अनुबन्धित भएका छन्। हाल अमेरिकामा बसोबास गर्दै आएका जोशी लामो समयपछि फिल्ममा फर्किन लागेका हुन्।यसअघि उनले जाली रुमाल, रणभूमि, सीमा रेखालगायतका फिल्ममा अभिनय गरिसकेका छन्। आफ्नै लगानीमा बनेको ‘नेपाल’ असफल भएपछि उनी अमेरिका गएका थिए।निर्देशक भट्टसहित वीरेन्द्र कुँवर, चन्द्र पन्त, विदुर घण्टे र प्रदीप थापाको संयुक्त निर्माणमा बनेको फिल्ममा अनमोल केसी, सौगात मल्ल, पुष्प खड्का, अनुप

अनमोलपछि सौगात मल्ल पनि फिल्म ‘एक्स-नाइन’मा अनुबन्धित

काठमाडौं । अभिनेता सौगात मल्ल फिल्म ‘एक्स-नाइन’मा अनुबन्धित भएका छन् । मुुकुन्द भट्टले निर्देशन गर्ने यो फिल्ममा आइतबार मात्र अनमोल केसी पनि ज्वाइन भएका थिए । यसअघि भट्टसँग फिल्म लप्पन छप्पनमा सहकार्य गरेका सौगातले यो फिल्ममा अभिनय गर्ने चरित्रबारे खुलाइएको छैन । जनवरीदेखि सुरु हुने फिल्मको सुटिङ क्यानडा, युरोप र नेपालमा हुने जनाइएको छ । […]