प्रिमियर लिगमा आज सात वटा खेल हुँदै

काठमाण्डाै – इंग्लिस प्रिमियर लिगमा आज सात वटा खेल हुँदैछन् । बेलुका सवा ५ बजे आर्सनल र लेस्टर सिटी, पौने आठ बजे वार्टफोर्ड र साउथह्याम्टन, लिभरपुल र ब्राइटन, न्यूक्यासल र चेल्सी, म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस तथा ब्रेन्टफोर्ड र बर्नली खेल्दैछन् । त्यस्तै राति सवा १० बजे टोटनहम र म्यानचेस्टर युनाइटेड खेल्नेछन् । यसअघि युनाइटेड लगातार दुई खेलमा पराजित भएको थियो । ९ खेलमा १५ अंकका साथ टोटनहम छैठौं र युनाइटेड १४ अंकका साथ सातौं स्थानमा छ । त्यस्तै ९ खेलमा २२ अंकका साथ चेल्सी अंक तालिकाको शीर्ष स्थानमा ...

सम्बन्धित सामग्री

प्रिमियर लिगमा बुधबार नर्वेली स्टार भिड्दै

इर्लिङ हालान्डरमार्टिन ओडेगार्ड आमनेसामने हुँदा बुधबार इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीरआर्सनल एकअर्कासँग भिड्नेछन्।...

प्रिमियर लिगमा बुधबार नर्वेली स्टार भिड्दै

इर्लिङ हालान्डरमार्टिन ओडेगार्ड आमनेसामने हुँदा बुधबार इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीरआर्सनल एकअर्कासँग भिड्नेछन्।...

प्रिमियर लिगमा लिभरपुलसँग सिटी पराजित

३१ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले म्यानचेस्टर सिटीलाई १–० ले पराजित गरेको छ । लिभरपुलको जितमा दोस्रो हाफमा मोहम्मद सलाहले गरेको गोल नै निर्णायक बन्यो । उनले ७६औं मिनेटमा गोल गर्न सफल भएका थिए । एनफिल्डमा आइतबार राति भएको खेलमा घरेलु टोली लिभरपुलले सिटीसँग निकै रोमाञ्चक जित निकालेको हो । प्रिमियर लिगमा निकै […]

बर्नमाउथ प्रिमियर लिगमा बढुवा

काठमाडौं : इंग्लिस प्रिमियर लिगमा बर्नमाउथ बढुवा भएको छ। बुधबार भएको च्याम्पियनसिपको खेलमा नोटम फरेष्टलाई १-० ले पराजित गर्दै बर्नमाउथ प्रिमियर लिगमा फर्किएको हो।बर्नमाउथको जितमा एक मात्र गोल सब्सिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका किफेर मोरीले गरे। उनले खेलको ८३ औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक बनेको थियो।प्रशिक्षक स्कट पार्लरले पछिल्लो ३ सिजनमा दोस्रो टिमलाई प्रिमियर लिगमा बढुवा गराउन सफल भए। यसअघि फुलह्यामलाई २०१९ मा बढुवा गराएका उनले ३ सिजन पछिनै अर्को टीमलाई बढुवा गर्न सफल रह

एक सिजनपछि नै प्रिमियर लिगमा फर्कियो फुलहम

७ वैशाख, काठमाडौं । फुलहम एक सिजनपछि नै प्रिमियर लिगमा फर्किएको छ । इंग्ल्याण्डको दोस्रो श्रेणीको लिग फुटबल च्याम्पियनसिप अन्तर्गतका खेलमा प्रिस्टन नर्थ इन्डलाई ३–० ले हराउँदै फुलहमल चार खेल बाँकी छँदै प्रिमियर लिगमा बढुवा भएको हो । ४२ खेलबाट फुलहम ८६ अंकसहित शीर्ष स्थनामा छ । फुलहम गत सिजन प्रिमियर लिगबाट रेलिगेसनमा परेको थियो । […]

फुलहम प्रिमियर लिगमा बढुवा

फुलहम प्रिमियर लिगमा बढुवा भएको छ । च्याम्पियनसिप क्लब मंगलबार राति भएको खेलमा प्रिस्टन नर्थ इन्डमाथि ३–० को जित निकाल्दै प्रिमियर लिगमा बढुवा भएको हो । फुलहम चार खेल अगावै प्रिमियर लिगमा बढुुवा भयो । गत सिजन रेलिगेसनमा परेको एक सिजनमै फुलहम बढुवा भएको हो ।घरेलु मैदानमा फुलहमलाई जित दिलाउन एलेक्सान्डर मिट्रोभिचले दुई गोल गरे । त्यस्तै फाबियो कार्भाल्होले एक गोल गरे । फुलहमले तीनै गोल पहिलो हाफमा गरेको हो । जितसँगै फुलहमले ४२ खेलमा ८६ अंक जोडेर शीर्ष स्थानमा उक्लदै बढुवा भयो । पराजित प

इंग्लिस प्रिमियर लिगमा युनाइटेड र टोटेनहमकाे जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड र टोटेनहम विजयी भएका छन् ।

ब्रेन्टफोर्ड पहिलो पटक प्रिमियर लिगमा

१६ जेठ, काठमाडौं । वेष्ट लण्डन क्लब ब्रेन्टफोर्ड पहिलो पटक इंग्लिस प्रिमियर लिगमा बढुवा भएको छ । शनिबार राति भएको इंग्ल्याण्डको दोस्रो श्रेणीको च्याम्पियनसिपको प्ले अफमा १० खेलाडीमा सिमित स्वान्सी सिटीलाई २-० ले पराजित गर्दै ब्रेन्टफोर्ड प्रिमियर लिगमा बढुवा भएको हो । सन् १९४७ पछि इंग्ल्याण्डको शीर्ष डिभिजन फुटबलमा फर्केको ब्रेन्टफोर्ड १९९२ मा सुरु भएको […]

नर्विच सिटी प्रिमियर लिगमा फर्कियो

काठमाडौं। नर्विच सिटी प्रिमियर लिगमा फर्किएको छ। गएराति ब्रेन्टफोर्ड र स्वान्सी सिटीले विजयी नतिजा निकाल्न असफल भएपछि नर्विच प्रिमियर लिगमा उक्लिएको हो। च्याम्पियनसिपमा नर्विच दोस्रो स्थानको वाटफोर्डभन्दा आठ अंकले अगाडि छ। नर्विच २०१९÷२० को सिजन प्रिमियर लिगबाट रेलिगेशनमा परेको थियो। जारी प्रिमियर लिगबाट शेफिल्ड युनाइटेड रेलिगेशनमा परेको छ। च्याम्पियसिपमा नर्विचलाई वाटफोर्डले मात्र उपाधिबाट बञ्चित गराउन सक्छ।

नर्विच सिटी प्रिमियर लिगमा फर्कियो

काठमाडौं। नर्विच सिटी प्रिमियर लिगमा फर्किएको छ। गएराति ब्रेन्टफोर्ड र स्वान्सी सिटीले विजयी नतिजा निकाल्न असफल भएपछि नर्विच प्रिमियर लिगमा उक्लिएको हो। च्याम्पियनसिपमा नर्विच दोस्रो स्थानको वाटफोर्डभन्दा आठ अंकले अगाडि छ। नर्विच २०१९÷२० को सिजन प्रिमियर लिगबाट रेलिगेशनमा परेको थियो। जारी प्रिमियर लिगबाट शेफिल्ड युनाइटेड रेलिगेशनमा परेको छ। च्याम्पियसिपमा नर्विचलाई वाटफोर्डले मात्र उपाधिबाट बञ्चित गराउन सक्छ।