स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई कोरोनाभाइरस (कोभिड—१९ं) विरुद्धको खोप पहिलो प्राथमिकतामा राखेको बताएका छन् । शुक्रबार स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी पाएका मन्त्री श्रेष्ठले बाढी÷पहिरोबाट विस्थापित समुहमा बस्दा जोखिम उच्च हुने भएकाले उनीहरुलाई प्राथमिकतामा राखिएको मन्त्री...