नेपाल पुलिस क्लब १८ औ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलको लागि स्थान सुनिश्चित गरेको छ । पोखरा रगंशालाको फुटबल मैदानमा बुधबार सम्पन्न पहिलो सेमीफाइनल खेला साताँै पटक उपाधि उचाल्ने होडमा नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई ३–० को फराकिलो जित निकाल्दै अन्तिम दुईमा स्थान पक्का गरेको हो ।