काठमाडौँ- घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।
भदौ २१ गतेदेखि असोज तीन गतेसम्म हुने प्रतियोगिताको लागि महिला टिमका मुख्य प्रशिक्षक कुमार थापाले ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् ।
नेपाली टिमले सोमबारदेखि प्रशिक्षण सुरु गर्ने अखिल नेपाल ...