वाग्मतीमा मुख्यमन्त्री शाक्यको विश्वासको मतको प्रस्तावमाथि छलफल सुरु

काठमाडौँ । वाग्मती प्रदेशसभाको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि छलफल सुरु भएको छ । यसअघि सत्तारुढ एमालेले नै बैठक ११ कात्तिकका लागि राख्न आग्रह गर्दै बहिष्कार गर्ने भने पनि बैठकमा एमालेसमेत सहभागी भएको छ । बैठकको सुरुमै सभामुखले मुख्यमन्त्री शाक्यलाई आफ्नो भनाइ राख्ने समय दिएका छन् । मुख्यमन्त्री शाक्यले प्रदेशसभामा एमाले सरकारले अहिलेसम्म […]

सम्बन्धित सामग्री

प्रतिपक्षमा पुग्नेले हामीसँग जनमत छ भनेको सुहाएन: जमरकट्टेल

काठमाडौँ – बागमती प्रदेशमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले पेश गरेको विश्वासको मत लिने प्रस्तावमाथि छलफल सुरु भएको छ। मुख्यमन्त्री पाण्डेले सदन समक्ष विश्वासको मत माग्दै भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका छन्। उनले फजुल खर्च घटाउने र भ्रष्टाचार नियन्त्रणमा लाग्ने आश्वासन सदनलाई दिएका छन्। ‘भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नु मेरो प्रमुख प्राथमकिता हुनेछ। प्राप्त साधन स्रोतको […]

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, एमाले सरकार ढल्ने पक्का

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिँदै छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबार (आज) मतदान हुने लागेको हो । उनले आइतबार दिउँसो १ २ः ३० बजे बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल तथा मत विभाजनसम्बन्धी प्रक्रिया सुरु हुने छ ।शुक्रबार प्रदेश १ को प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान गर्ने यसअघि नै दलहरुबीच सहमति भएको थियो ।शुक्रबारको प्रदेशसभा बैठक

मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने नपाउने छिनोफानो आइतबार

विराटनगर - प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबारको प्रदेश सभा बैठकमा आफूलाई विश्वासको मत माग गरेका छन् । विश्वासको मत माग्दै उनले प्रदेश सभामा प्रस्ताव टेबुल गरेका छन् । बैठक सुरु हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्ता र प्रतिपक्षी दलहरूबीच शुक्रबार प्रस्ताव टेबुल गर्ने र आइतबार उक्त प्रस्तावमाथि छलफल गरी प्रदे…

मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने नपाउने छिनोफानो आइतबार

विराटनगर - प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबारको प्रदेश सभा बैठकमा आफूलाई विश्वासको मत माग गरेका छन् । विश्वासको मत माग्दै उनले प्रदेश सभामा प्रस्ताव टेबुल गरेका छन् । बैठक सुरु हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्ता र प्रतिपक्षी दलहरूबीच शुक्रबार प्रस्ताव टेबुल गर्ने र आइतबार उक्त प्रस्तावमाथि छलफल गरी प्रदे…

बागमतीमा काँग्रेस र एकीकृत समाजवादीले आधा-आधा समय सरकारको नेतृत्व गर्ने

बागमती प्रदेशमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच आगामी कार्यकालमा आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति जुटेको छ । एमाले नेतृ तथा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने निश्चित भएपछि गठबन्धनबीच यस्तो सहमति भएको हो ।मुख्यमन्त्री शाक्यले आज प्रदेशसभामा विश्वासको मत लिन राखेको प्रस्तावमाथि प्रक्रिया सुरु हुँदैछ । यसअघि बुधबार बेलुका काठमाडौंमा गठबन्धनका शीर्ष नेताबीच यस्तो सहमति भएको हो । गठबन्धनको शीर्ष नेतृत्व तहमा भएको छलफल र सहमतिअनुसार पहिलो आधा कार्यकाल एकीकृत

प्रदेश प्रमुखलाई भेट्न पुगे शंकर पोखरेल, राजीनामाको चर्चा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रदेश प्रमुख अमिक शेरचनलाई भेट्न प्रदेश प्रमुख कार्यालय पुगेका छन् । उनी प्रदेशसभाको विशेष अधिवेशन सुरु हुनु केही मिनेटअघि मात्रै प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् ।उनीविरुद्धको अविश्वास प्रस्तावमाथि प्रदेश सभामा छलफल हुने कार्यसूची आज रहेको अवस्थामा उनी प्रदेश प्रमुखलाई भेट्न पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उसो त प्रदेशसभाबाट उनले विश्वासको मत नपाउने देखिएपछि सो अघि नै राजीनामा दिन लागेको चर्चा समेत भएको छ । त्यसको आधिकारिक पुष्टि भने हुन स

मौसम खुलेपछि मनाङबाट फर्किए गण्डकीका मुख्यमन्त्री पोखरेल

पर्वत : बाढी पीडितलाई राहत लिएर बिहीबार मनाङ पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मौसममा सुधार भएपछि पोखरा फर्किएका छन्।शुक्रबार लागि विश्वासको मत लिने तय भएका बेला उनी बिहीबारदेखि मनाङमा नै अड्किएका थिए। तर, शुक्रबार बिहान साढे ७ बजे मौसम खुलेको मौका पारेर उनी पोखरा झरेका छन्। आज बिहान ११ बजेका लागि बोलाइएको संसद् बैठक तोकिएकै समयमा सुरु हुने भएको छ। पहिलो बैठकमा विश्वासको प्रस्तावमाथि छलफल हुने छ। त्यसपछि केही समय बैठक स्थगित भएपछि दोस्रो बैठकमा मत विभाजन हुने छ।मुख्यम