हाम्रो वैवाहिक जीवनको प्रगाढ प्रेम सम्बन्धको प्रतीक, हामी दुवैको एकअर्काप्रतिको समर्पणको सुन्दर रूप मरी हाम्री छोरी हो भन्ने थाहा हुँदाहुँदै ऊ डिएनए टेस्ट गराउन जाँदैन भन्नेमा म विश्वस्त थिएँ। तर त्यस्तो भएन। ऊ डिएनए टेस्ट गराउन राजी भयो। उसले मसँग चिटिङ गरेको प्रमाणित भयो। आफूले मन पराएर विवाह गरेको मान्छे यतिसम्म निच होला भन्ने लागेको थिएन। तर भइसकेछ।
२१ मंसिर, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा आगजनी भएर खण्डहर बनेको सिंहदरबारको अवलोकन गरेकी छन् ।
आइतबार पूर्वराष्ट्रपति भण्डारी जेनजी आन्दोलनमा जलेको सिंहदरबार परिसरका विभिन्न संरचनाको अवलोकनका लागि पुगेकी हुन् ।
पूर्वराष्ट्रपति भण्डारीलाई सिंहदरबारमा …
२१ मंसिर, काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा समावेशी आयोगका पूर्व अध्यक्ष डा. रामकृष्ण तिमिल्सिनाविरूद्ध पनि मुद्दा चल्ने भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायरका लागि अहिले विशेष अदालतमा फाइल पेस गरेको …