रुस-युक्रेन युद्धका कारण अफ्रिकी देशहरूमा देखियो खाद्य संकट : संयुक्त राष्ट्रसंघ

बैशाख २०, (रासस/सिन्ह्वा) । रूस-युक्रेन द्वन्द्वले अफ्रिकाका देशहरुमा आर्थिक तथा खाद्यान्न संकट देखा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अफ्रिकी देशहरूमा संकट देखिएको बताएका हुन् । उनले भने 'युक्रेनमा पछिल्ला दिनहरुमा बढ्दै गएको द्वन्द्वका कारण अफ्रिकामा आर्थिक लगायतको समस्या परेको छ ।' उनले युक्रेनमा रुसले गरेको हमलापछि बढेको द्वन्द्वका कारण अफ्रिकी देशहरुमा खाद्यान्न, ऊर्जा र आर्थिक संकट परेको उल्लेख गरेको समाचारमा जनाइएको छ । महासचिव गुटरेसले पछिल्लो समयमा यस्तो संकट झनै बढ्दै गएको भन्दै यसलाई कम गर्नका लागि विश्वका दाता देशहरु, अन्तरराष्ट्रिय संस्थाहरुलाई पनि आग्रह गरे । उनले यस्तो संकटको अवस्थामा कमी ल्याउन युक्रेन सहयोग समूह नै स्थापना भएको र यसमार्फत् पनि के कसो गर्न सकिन्छ भनेर तयारी भएको पनि बताएको समाचारमा जनाइएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि विश्वमा तेलको समस्या उत्पन्न भएको बताइएको थियो । जसका कारणले पछिल्लो समयमा आर्थिक संकट मात्र नभएर खाद्यान्न लगायतको समस्या पनि उत्पन्न भएको हो ।

सम्बन्धित सामग्री

खाद्यान्नमा परनिर्भरता, मूल्यवृद्धि र भोकको पीडा

साउन दोस्रो सातासम्म कृषियोग्य जमिनको ८६ दशमलव ३ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ। सिँचाइको समस्या र रासायनिक मलको अभावले रोपाइँ कम भएको हो।रुस–युक्रेन तनाव लम्बिँदै गएको कारण विकासशील र विकासोन्मुख मात्र नभई अति विकसित मुलुकमा समेत मूल्यवृद्धि, ऊर्जा संकट, खाद्यान्न अभावलगायत समस्या आउन थालेको छ। युरोपियन युनियन, संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठन (एफएओ) र विश्व खाद्य कार्यक्रमले खाद्य संकट निम्तन सक्ने चेतावनी दिइसकेको छ। सन् २००८ को विश्व आर्थिक मन्दीभन्दा जटिल अ

युक्रेन संकटले पूर्वी अफ्रिकी क्षेत्रमा खाद्य संकट पर्नसक्छ : संयुक्त राष्ट्रसंघ

हालैका दिनहरुमा युक्रेनमा जारी रहेको संकटका कारण विशेषगरी पूर्वी अफ्रिकी क्षेत्रमा खाद्यान्न संकट पर्न सक्ने संयुक्त राष्टसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले मंगलबार सो चेतावनी दिएको समाचारमा जनाइएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले युक्रेनमा जारी रहेको संकटका कारण त्यहाँ खाद्यान्न आपूर्तिमा अवरोध पुग्ने गरेको छ। खाद्यान्न आपूर्तिमा भएको असहजता, बजारको अनिश्चितता र […]

अफगानिस्तानमा चरम भोकमरी–संयुक्त राष्ट्रसंघ

अफगानिस्तानमा चरम खाद्य संकट देखिएको छ। दुई करोड २० लाखभन्दा बढी मानिसहरू गम्भीर भोकमरीबाट ग्रस्त छन्, जुन संख्या देशको कुल जनसङ्ख्याको आधाभन्दा बढी हो।  करीब ९७ प्रतिशतभन्दा बढी अफगानीहरू खाद्यान्न...

अहिले अफगानिस्तानमा के भइरहेको छ ?

बीबीसी । तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेको तीन साता पुग्न लाग्दा पनि नयाँ सरकार गठन भएको छैन । पन्जशीर उपत्यकामा तालिबान विरोधीसँग लडाइ भइरहेको छ । संयुक्त राष्ट्रसंघ (यूएन)ले अफगानिस्तानमा महिना दिनमै खाद्य संकट पर्नसक्ने भन्दै सहयोगको आह्वान गरेको छ । यूएनले अफगानिस्तानको मजार–आइ–शरिफको उत्तरी सहर तीनवटा जहाज पुगेसँगै आइतबारदेखि मानवीय...

सोमालियाका करिब ६० लाख मानिसमा खाद्य संकट, सहयोगका लागि राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघ :  सोमालियामा उत्पन्न भएको खाद्य संकटको समस्या तत्कालै टार्नका लागि संयुक्त राष्ट्रसंघले सहयोगको अपिल गरेको छ ।त्यहाँ केही समय यतादेखिको खडेरी तथा आन्तरिक द्धन्द्धका कारण खाद्य संकट परेको जनाइएको छ । यहाँ समयमा पानी नपरेका कारण देशव्यापी रुपमा सुख्खापन भएको समाचार पहिलेदेखि नै आएको थियो । जसका कारण यह…

सोमालियाका करिब ६० लाख मानिसमा खाद्य संकट, सहयोगका लागि राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघ :  सोमालियामा उत्पन्न भएको खाद्य संकटको समस्या तत्कालै टार्नका लागि संयुक्त राष्ट्रसंघले सहयोगको अपिल गरेको छ ।त्यहाँ केही समय यतादेखिको खडेरी तथा आन्तरिक द्धन्द्धका कारण खाद्य संकट परेको जनाइएको छ । यहाँ समयमा पानी नपरेका कारण देशव्यापी रुपमा सुख्खापन भएको समाचार पहिलेदेखि नै आएको थियो । जसका कारण यह…

सोमालियामा खाद्य संकट, २७ लाखभन्दा बढी मानिस प्रभावित

संयुक्त राष्ट्रसंघ । सोमालियामा खडेरीका कारण खाद्य संकट परेको जनाइएको छ । यहाँ समयमा पानी नपरेका कारण देशव्यापी रुपमा सुख्खा पन भएको र जसका कारण २७ लाखभन्दा बढी मानिस प्रभावित भएका बताइएको छ । सो कुरा सोमालियामा रहेको मानवीय सहायतासम्बन्धी निकायले जानकारी दिएको छ । मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) का अनुसार […]

सोमालियामा खाद्य संकट, २७ लाखभन्दा बढी मानिस प्रभावित

संयुक्त राष्ट्रसंघ / सोमालियमा खडेरीका कारण खाद्य संकट परेको जनाइएको छ । यहाँ समयमा पानी नपरेका कारण देशव्यापी रुपमा सुख्खा पन भएको र जसका कारण