शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र झौखेलमा बनाइने

सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेलमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भवन निर्माण गरी स्थानान्तरण गर्ने भएको छ।

सम्बन्धित सामग्री

स्वास्थ्य बीमा बोर्ड र अस्पतालको लापरबाहीले मिर्गौला रोगीलाई सास्ती

काठमाडौं । दुई वर्षअघि मिर्गौला प्रत्यारोपण गरेकी झापाकी मनिषा राईले औषधि उपचारमा सहज होस् भनेर स्वास्थ्य बीमा गरेकी छिन् । तर औषधि लिन भने झापाबाट भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र आउनुपर्छ । किनकि झापामा स्वास्थ्य बीमा अन्तर्गतको औषधि पाइँदैन । पहिले उनी तीन महिनामा एक पटक औषधि लिन भक्तपुर आउँथिन् । तर अहिले महिनैपिच्छे […]

कर्णाली प्रदेश अस्पतालमा दोस्रो पटक मिर्गौलाकाे सफल प्रत्यारोपण

सुर्खेत - कर्णाली प्रदेश अस्पताल सुर्खेतमा दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रदेश अस्पतालको संयुक्त प्रयासमा बिहीवार हिजाे बेलुका रोल्पाको रोल्पा नगरपालिका–२ का ३५ वर्षीय पवनकुमार आचार्यको दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको हो । उहाँलाई ५६ वर्षीय आमा देवाकुमारी आचार्यले मिर्गौला दान गर्नुभएको हाे । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्राडा पुकारचन्द्र श्रेष्ठ र प्रदेश अस्पतालका निर्देशक प्राडा डम्बर खड्काको ...

फुङलिङ नगरप्रमुख मादेनद्वारा मरणोपरान्त अंग दानको घोषणा

ताप्लेजुङमा निर्माणाधीन सानिमा मध्य तमोर जलविद्युत आयोजनाले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरी शुक्रवारबाट सुरु गरेको दुई दिने बृहत् नि:शुल्क स्वास्थ्य शिविरका क्रममा फुङलिङ आएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र समक्ष मादेनले मरणो...

शिक्षकलाई पढाउँदै मिर्गौला विशेषज्ञ डा.श्रेष्ठ

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका वरिष्ठ मिर्गौला विशेषज्ञ डा. कल्पनाकुमारी श्रेष्ठले शिक्षकलाई पढाउँदै आएकी छन् । शिक्षकले विद्यार्थी र विद्यार्थीमार्फत घर घरमा जनचेतना पुगोस् भन्ने हेतुले चन्द्रकोट गाउँपालिकाका शिक्षकलाई अङ्ग दानसम्बन्धी जानकारी गराएकी हुन् ।गाउँपालिकाको बृहत् निःशुल्क स्वास्थ्य शिविरको लागि शान्तिपुरमा आएकी डा. श्रेष्ठले गाउँपालिकाका–१२ विद्यालयका १७ शिक्षकलाई मिर्गौला रोगसँगै अङ्ग दानसम्बन्धी जानकारी दिइन् । उनले मिर्गौलाको निःशुल्क डायलाइसिस र निःश

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा करारमा कर्मचारी माग

मानव अङ्ग प्रत्यारोपण विकास समितिले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा करारमा कर्मचारीहरू माग गरेको छ । इच्छुक तथा योग्य उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त आव्हान गर्न भनिएको छ । म्याद नाघेर वा रीत नपुगी प्राप्त हुन आएको दरखास्त उपर कारबाही नगरिने स्पष्ट पारिएको छ । माग गरिएका पदहरूमा रजिष्ट्रार रेडियोलोजी (आठौँ), रजिष्ट्रार प्याथोलोजी (आठौँ), मेडिकल अधिकृत (आठौँ), हेल्थ केयर म्यानेजमेन्ट अधिकृत, असिस्टेन्ट फर्मासिष्ट (पाँचौँ), ल्याब अ

एमाले नेता महेश बस्नेत अस्पताल भर्ना

भक्तपुर : नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत अस्पताल भर्ना भएका छन्। पित्तथैलीमा पत्थर देखिएपछि बस्नेतलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा आज बिहान भर्ना गरिएको उनको सचिवालयले जनाएको छ। बस्नेतको आजै अप्रेसन गरिने छ।

कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिँदै

कर्णालीमा मिर्गौला प्रत्यारोपण सेवा सुरुआत गरिने भएको छ।  यस सम्बन्धी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच बिहीबार सम्झौता भएको हो।

कर्णालीमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिँदै

कर्णालीमा मिर्गौला प्रत्यारोपण सेवा सुरुआत गरिने भएको छ ।  यस सम्बन्धी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच बिहीबार सम्झौता भएको हो ।उक्त सम्झौतापत्रमा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र कर्णाली प्रदेश अस्पतालका निर्देशक  डा .डम्बर खड्काले हस्ताक्षर गरेका छन् । प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्राडा खड्काले चालु आर्थिक वर्षभित्र प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला

प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकबाट डा. ज्ञवालीलाई हटाउने निर्णय

१ असोज, काठमाडौं । सरकारले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक डा. प्रेमराज ज्ञवालीलाई हटाएको छ । २५ भदौको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई कार्यकारी निर्देशकबाट हटाएर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमै फिर्ता गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले बताए । डा. ज्ञवालीलाई केपी शर्मा ओली नेतृत्वको सरकारले चार वर्षका लागि कार्यकारी निर्देशक […]