‘सांसदको हस्ताक्षर गराएका छौं, नेतृत्वको निर्णयपछि अघि बढ्छौं’

२ फागुन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावका विषयमा छलफल गर्न बसेको नेकपा एमालेको संसदीय दलको बैठकले ठोस निर्णय गर्न सकेन । आइतबार सत्तारुढ गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि बसेको सचिवालय बैठकले त्यसको प्रतिवाद गर्ने निर्णय गरेको थियो । तर सोमबार बसेको एमाले संसदीय दलको बैठकले भने वस्तुस्थितिको ठोस विश्लेषण, कानुन र […]

सम्बन्धित सामग्री

असफल नेतृत्वको दूरगामी असर

कमजोर व्यक्तिले गरेको नेतृत्वको असर नेपालले भोगिरहेको छ र अझै वर्षौंवर्षपछिसम्म पनि भोग्न विवश हुनेछ ।

लुम्बिनीमा एमाले नेतृत्वको सरकार साढे दुई महिनामै अल्पमतमा

लुम्बिनीमा पनि एमाले नेतृत्वको सरकार धरमराएको छ । गण्डकीमा एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकारको अल्पमतमा परेको तेस्रो दिन लुम्बिनीमा पनि लीला गिरी नेतृत्वको सरकार धरमराएको हो ।केन्द्रको समीकरणअनुसार आइतबार माओवादी, जसपा...

एमालेको घोषणापत्रमा अटेन माधव र झलनाथ नेतृत्वको सरकार

१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा आफ्नो नेतृत्वको तीन वटामात्र सरकारको चर्चा गरेको छ । २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको सरकार, २०७२ साल र २०७४ सालको केपी शर्मा ओली नेतृत्वको सरकारको मात्र चर्चा गरिएको छ । तर २०६६ जेठमा तत्कालिन एमाले नेता माधवकुमार नेपाल र २०६७ माघमा तत्कालिन एमाले अध्यक्ष झलनाथ […]

विप्लव नेतृत्वको नेकपाले निकाल्यो मसाल जुलुस

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । त्यसको पूर्व सन्ध्यामा विप्लव नेतृत्वको नेकपाले राजधानी काठमाडौंमा मसाल जुलुस निकालेको छ ।तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती सन्धी सम्झौता विरुद्ध विप्लव नेतृत्वको नेकपासहितका चार दलले मसाल जुलुस निकालेको हो ।जसमा नेकपासँगै ऋषि कट्टेल ने

महिला नेतृत्वको नक्सा

अध्ययनले नेतृत्वमा महिलाको उपस्थितिले भविष्यमा महिला नेतृत्वको सकारात्मक सम्भावना देखाउँछ।

राजनीतिमा युवा नेतृत्वको खोजी

०६४ देखिका निर्वाचनमा कांग्रेस हारेको कारण जनाधार गुमाएर होइन, सही नेतृत्वको अभाव भएर हो राजनीतिमा पाकाहरूको होस र युवाहरूको जोसको समन्वय भए मात्र सार्थक तथा फलदायी नेतृत्व जन्मिन सक्छ । कांग्रेसमा नेतृत्वको...

एक असल नेतृत्वको आवश्यकता

आर्थिक अस्तव्यस्तता, महामारीले गराएको क्षतिको बीच उब्जिएको युवा जमातको वितृष्णा, युवा पलायन, बढ्दो महँगीको यस समयमा आम सर्वसाधारण एक असल नेतृत्वको मात्र खोजमा पक्कै छैनन् । उनीहरू एक सक्षम, पारदर्शी र राम्रो नियत भएको नेतृत्वको खोजीमा छन् ।आम सर्वसाधारणले बुझिसकेका छन्, हिजो वक्तृत्व वा वादविवाद प्रतियोगिताका विजयीहरू आज राम्रो र मीठो गफ दिन सक्छन्, उनीहरूले […]

काँग्रेस काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि मतदान जारी

नेपाली काँग्रेसको काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि मतदान जारी रहेको छ । राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि आज बिहान नौ बजेदेखि शुरु भएको हो । शनिवार नै मतदान गर्ने भनिएपनि मतदाताको नाम प्रकाशित हुन नसक्दा मतदान हुन सकेको थिएन । नेपाली काँग्रेस काठमाडौं महानगरको सभापतिको नेतृत्वको लागि निलकाजी शाक्य प्रगतिमान रञ्जितबीच प्रतिस्पर्धा छ । मतदान समय १ बजे सकिए लगत्तै मतगणना सुरु गरिने निर्वाचन समितिले बताएको छ ।

देउवा नेतृत्वको सरकारमा नजाने जनमोर्चाको निर्णय

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा शेरबहादुर देउवा नेतृत्वको सरकारमा नजाने भएको छ  । तर केपी ओलीको प्रतिगमन परास्त भइसकेपछि गठन भएको देउवा नेतृत्वको सरकारलाईसमर्थन भने गर्ने सो पार्टीको निर्णय छ । पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले देउवाले संसदबाट लिने विश्वासको मतको पक्षमा समेत मतदान गर्ने निर्णय गरेको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । ‘देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने हाम्रो नीति भएता पनि सरकारमा सहभागी नहुने तथा सरकार बाहिर रहेर गुण र दोषको आधारमा सरकारलाई समर्थन वा विर...