काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्। उनले आज १० संयुक्त र एकल इजलासमा ३३४ मुद्दामा पेसी तोकेका हुन्। आफ्ना लागि भने उनले कुनै पनि पेसी तोकेका छैनन्।
बिहीबार प्रधानन्यायाधीशबिना १८ जना न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीशको पेशी तोक्ने अधिकार कटौती गर्दै गोला प्रणालीसहित नियमावली…