सर्वोच्चमा पहिलोपटक गोला प्रथाबाट पेसी तोकियो

सर्वोच्च अदालतमा पहिलोपटक गोला प्रथाबाट पेसी तोकिएको छ। आज बुधबारका लागि गोला प्रथामार्फत ११ इजलासमा २१७ मुद्दाको पेसी तोकिएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ।आजका लागि दुई एकल र नौ संयुक्त...

सम्बन्धित सामग्री

सर्वोच्चमा आजदेखि गोला प्रथा, यसरी तोकिन्छ पेसी

सर्वोच्च अदालतमा ३८ दिन लामो गतिरोधपछि आज, मंसिर १५ गते बुधबारबाट गोला प्रक्रियाबाट पेसी व्यवस्थापनको सुरुवात हुँदैछ । पेसी व्यवस्थापनमै सेटिङ हुने गरेको भन्दै प्रधानन्यायाधीशले तोकेको पेसी र गरेको इजलास गठनमा नबस्ने भन्दै न्यायाधीशहरूले इजलास बहिष्कार गरेपछि सर्वोच्चमा कात्तिक ८ गतेदेखि नियमित इजलास बसेको थिएन ।गतिरोधको ३८ दिनपछि बल्ल बुधबारबाट न्यायाधीशहरु नियमित काममा फर्कन लागेका छन् । प्रधानन्यायाधीशले तोकेको पेसी र गठन गरेको इजलास बहिष्कारको निर्णय गरेका न्यायाधीशहरूले गोला प्रक्रियाबाट पे

सर्वोच्चमा आजदेखि गोला प्रथा, न्यायाधीशहरु ३७ दिनपछि इजलासमा फर्किँदै

काठमाण्डाै – सर्वोच्च अदालतमा आजदेखि गोला प्रथा अर्थात् गाेला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको छ । नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको हो । यस्तो अभ्यास जिल्ला अदालतमा केही समय गरिए पनि पछि हटाइएको थियो । सर्वोच्च अदालत नियमावली संशोधन र गोला प्रक्रियाबाट पेसी तोक्नेसम्बन्धी निर्देशिका जारी गरेर सर्वोच्च अदालतको पूर्ण बैठकले न्यायाधीशहरुको इजलास गठन गरी मुद्दा तोक्ने अधिकार प्रधानन्यायाधीशबाट कटौती गरेको हो । यसबाट पेसी व्यवस्थापनमा देख...

सर्वोच्चमा ‘फुलकोर्ट’ बैठक सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा फुलकोर्ट बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा फुलकोर्ट बैठक सुरु भएको हो । अदालतमा देखिएका विवाद समाधान गर्न फुलकोर्ट बैठक राखिएको हो । बैठकमा सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोला प्रथा प्रणालीका सम्बन्धमा छलफल हुनेछ ।

सर्वोच्चमा मंगलबारदेखि गोलाप्रथाबाट पेसी तोकिने

नेपाल समाचारपत्र, काठमाडौं । सर्वोच्च अदालतमा मंगलबारदेखि गोलाप्रथाबाट पेसी तोकिने भएको छ । गोला प्रथाबाट पेसी तोक्ने व्यवस्था गर्न बारले प्रधानन्यायाधीशसँग माग राख्दै आएकोमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले उक्त मागमा सहमति जनाउँदै मंगलबारबाट गोला प्रथा लागू गर्ने बताउनुभएको हो । नेपाल बार एसोसियसनका पदाधिकारीसँगको भेटमा आइतबार प्रधानन्यायाधीश राणाले आफूलाई गोलाप्रथाबाट पेशी तोक्न आपत्ति नभएको र नमुनाका […]