सुविसु लिमिटेडले कर्पोरेट सेवाग्राही तथा साझेदारको आवश्यकता र सुझाव बुझ्न नेपालगन्जमा ‘कनेक्ट–२०२६’ कार्यक्रम आयोजना गरेको छ। असोज १६ गते होटल स्टारलाइटमा सम्पन्न कार्यक्रममा इन्टरनेट, नेटवर्क कनेक्टिभिटी तथा व्यावसायिक सूचना प्रविधि सेवाबारे जानकारी गराइएको कम्पनीले जनाएको छ। कार्यक्रममा नेपालगन्जसँगै धनगढी, कोहलपुर, दाङ, सुर्खेत र बर्दियाका कर्पोरेट सेवाग्राही सहभागी थिए। कम्पनीले २५ वर्ष पूरा गरेको अवसरमा ‘कनेक्सन्स […]
१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता अजयबाबु शिवाकोटीले पार्टीको १५औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घाेषणा गरेका छन्। नेता शिवाकाेटीले आज रिपाेर्टस क्लब नेपालकाे साक्षात्कारमा पार्टीकाे माहधिवेशन सन्दर्भमा आफ्नाे धारणा राख्दै सहमहामन्त्री पदमा उम्मेदवारी दिने औपचारिक रुपमा घोषणा गरेका हुन् । निवर्तमान सभापति शेर बहादुर देउवालाई पार्टीकाे उद्घाटन समाेराहमा कुरीरहेकाे भएपनि उपस्थित नभएकाे बताए […]
काठमाडौं– नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । सोमबार महाधिवेशन स्थल खुलामञ्चमा पत्रकार सम्मेलन गर्दै उनले महिला महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरिन् । आफूले महिलाका बाँकी रहेका मुद्दा तथा सवालहरूलाई अझ सशक्त रूपमा उठाउनका लागि महामन्त्री पदमा उम्मेदवारी दिन लागेको उनले बताइन् । विद्यार्थी राजनीतिदेखि सुरु गरी […]
RajdhaniDaily.com | काठमाडौं । सरकारले अत्यावश्यकबाहेक हालका लागि भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको -
काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले आमसञ्चार क्षेत्रको नियमनका लागि कानुनमार्फत अधिकार सम्पन्न र प्रभावकारी संस्थागत संयन्त्र बनाउने तयारी भइरहेको बताएका छन्। बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवतीप्रसाद सापकोटा, गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार बिमला भण्डारी र मधेश प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्रकुमार खड्कासँग आज मन्त्रालयमा भएको छलफलमा उनले प्रस्तावित प्रेस काउन्सिल विधेयक र […]
RajdhaniDaily.com | काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम विश्वकप लिग–२ को अन्तिम सिरिज खेल्न ओमान पुगेको छ। ओमान र क्यानडासँगको यो सिरिजमा नेपालले चार खेल खेल्नेछ। पहिलो -