तोसिमा कार्कीको उम्मेदवारी कायम रहने कि नरहने ? आज टुंगो लाग्ने

२८ कात्तिक, काठमाडौं । ललितपुर-३ डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने कि नरहने भन्नेबारे सोमबार टुंगो लाग्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी कार्कीविरुद्ध निर्वाचन आयोगले दर्ता गरेको निवेदन सोमबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासमा कार्कीको उम्मेदवारीवारे बहस हुनेछ र सम्भवतः सोमबार नै […]

सम्बन्धित सामग्री

लोसपा केन्द्रीय समिति बैठक आज पनि जारी रहने

काठमाडौँ– लोकतान्त्रिक समाज पार्टी (लोसपा) को केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । महोत्तरीको बर्दिबासमा हिजो सुरु भएको बैठक आज पनि जारी रहने भएको हो । राजेन्द्र महतोले पार्टी परित्याग गरेपछि भिन्न स्थितिका बारेमा छलफल गर्नका लागि लोसपाले बैठक बोलाएको हो । बैठकमा जितेन्द्र सोनल, सर्वेन्द्रनाथ शुक्ला र रामप्रकाश चौधरीले प्रस्तुत गरेको प्रतिवेदनलाई […]

आज यी प्रदेशमा मौसम बदली रहने

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भू–भागमा मौसम सफा रहने बताएको छ।...

आज देशका धेरै ठाउँको मौसम सफा रहने

काठमाण्डौ – आज देशका धेरै ठाउँको मौसम सफा रहने अनुमान गरिएको छ । प्रदेश १ , वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने मौसमविद् राजु प्रधानांगले बताउनुभयो । उहाँका अनुसार समग्रमा आज देशका धेरै ठाउँको मौसम सफा नै रहने छ । अहिले काठमाण्डौ सहित देशका धेरै ठाउँमा घाम लागेको छ ।

राष्ट्रपति भण्डारी आज पनि अस्पतालमै रहने

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज पनि अस्पतालमै रहने भएकी छिन्।...

आज देशभरका अदालत बन्द रहने

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आज सर्वाेच्च अदालतसहित देशभरका अदालत बन्द रहने छन् । सर्वोच्चको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले शर्माको निधनमा आज आइतबार देशभरका अदालतमा शोक विदा दिने निर्णय गरेको हो । ‘शर्माको असामयिक निधनमा शोक मनाउन ९ माघ नेपालभरका सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत […] The post आज देशभरका अदालत बन्द रहने appeared first on राजधानी राष्ट्रिय दैनिक.

देशभरको मौसम आज सफा रहने

काठमाडौँ – मौसम आज सामान्यतया सफा रहने मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूवार्नुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार तराईका जिल्लामा बाक्लो हुस्सु लागेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना कायमै छ । आज देशका पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ । बिहान पहाडी भू–भागहरूमा आंशिक बदली रही तराईका […]

आज देशभर मौसम सफा रहने

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम सफा रहने छ। उल्लेख्य मौसमी प्रणाली नभएको कारण सोमबार दिनभर मौसम सफा रहने मौसमविद् मञ्जु बासीले जानकारी दिइन्।सोमबार बिहान अधिकांश पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्य र पूर्वी तराई भेगमा हुस्सु र कुहिरो लागेको छ।काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज बिहान बिहान ३ दशमलव ६ डिग्री सेल्सियस मापन भएको  थियो। दिउँसो तापक्रम बढेर १८ डिग्रीसम्म पुग्ने महाशाखाले अ

आज मौसम सफा रहने

मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा  कुनै उल्लेखनीय मौसमी प्रणालीको असर नपरेकोले देशभरको मौसम सफा रहने जनाएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।महाशाखाले आज दिउँसो र रातिको मौसम पनि सफा रहने जानकारी दिएको छ । पूर्वानुमानका अनुसार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने साथै, राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा

आज देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं । प्रदेश १, २ र बागमती प्रदेशका केही स्थानमा आज आंशिक बदली भएपनि देशका अन्य भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १८ दशमलव ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम ३० देखि ३२ डिग्री […]

आज मौसम सफा रहने

काठमाडौं । आज देशका हिमाली क्षेत्रमा आंशिक बदली भएपनि बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।काठमाडौं उपत्यकामा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १८ दशमलव ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम ३० देखि ३२ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज […]