RajdhaniDaily.com | काठमाडौं । सरकारले नेपाल विशेष सेवा (एक्काइसौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत -
शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरेको बताए ।
काठमाडौँ – सरकारले असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षा र बाढीपहिरोका कारण अतिप्रभावित भएका बागलुङका दुई स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बागलुङको गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकालाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । यसका साथै गोरखाको चुमनुब्री, धार्चे र आरूघाट […]
काठमाडौँ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका छन् । सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् । उनका अनुसार बैठकले आर्थिक वर्ष २०८१/८२ को व्यवस्थापन परीक्षणको वार्षिक प्रतिवेदन कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने निर्णय गरेको छ। यस्तै, बैठकले अपांगता भएका […]