म्याग्दी - म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा पर्ने लमसुङ गाउँ पहिरोको उच्च जोखिममा परेको छ । दरखोलाले कटान गरेर बस्तीको तलबाट पहिरो गएका कारण चार वटा परिवार विस्थापित भएका छन् ।
लमसुङमा रहेको स्वास्थ्यचौकीसमेत पहिरोको जोखिममा परेको स्थानीय बासिन्दा भक्तबहादुर सिङकिजाले जानकारी दिनुभयो । जोखिममा परेका परिवारलाई सुरक्षित ठाउँमा सारिएको उहाँले बताउनुभयो । भबहादुर पाइजा, ज्ञानबहादुर पाइजा, दलबहादुर राना र पलु पुनको घर जोखिममा परेपछि उहाँहरुलाई सुरक्षित ठाउँमा सारिएको हो ।
लमसुङ बस्तीको माथितर्फ&n...