दश पालिकाका ३७ वडा पहिरोको उच्च जोखिम क्षेत्र

मनसुनजन्य प्रकोपको स्तरीकरण गर्दा बागलुङ पहिरोको उच्च जोखिममा पर्छ । जिल्ला विपद् व्यवस्थापन समितिको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने सिलसिलामा प्रकोपको स्तरीकरण गर्दा पहिरोको प्रकोप एक नम्बरमा परेको हो ।

सम्बन्धित सामग्री

कर्णालीमा बाढी र पहिरोको उच्च जोखिम

सुर्खेत–सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोबाट धेरै नागरिक बेघरबार भएका छन् । लगातारको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर अर्बौँको सम्पत्ति सकिएको छ । आफन्त गुमाएका व्यक्तिका अनेकौँ सपना बाढी र पहिरोसँगै चकनाचुर भएर बगेका छन् । कर्णाली प्रदेशको सुर्खेतसँग जोडिएको छिमेकी जिल्ला अछाममा पहिरोमा परी २२ जनाको मृत्यु भएको छ, ११ जना […]

पहिरोको उच्च जोखिम भएका १० स्थानमा पहिरोको पूर्वसूचना दिने ‘सेन्सर’ जडान

पहिरोको उच्च जोखिम भएका चार जिल्लाका १० स्थानमा पहिरोको पूर्वसूचना दिने ‘सेन्सर’ जडान गरिएको छ ।पहिरोका कारण हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालले स्थानीय तहसँग समन्वय गरेर सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र म्याग्दीका पहिरोको अत्यधिक जोखिम भएका १० स्थानमा पूर्वसूचना दिने उपकरण जडान गरेको हो । मकवानपुरको...

२७ स्थानमा बाढी पहिरोको उच्च जोखिम भएपछि सतर्क रहन बागलुङ प्रशासनको आग्रह

बागलुङ : जिल्ला विपत् व्यवस्थापन समिति बागलुङले बर्खाको समयमा हुने मनसुनजन्य प्राकृतिक प्रकोपको स्तरीकरण तथा जोखिम क्षेत्र सूचीकृत गरेको छ।विपत् व्यवस्थापन समितिले प्रकोपको स्तरीकरण, संकटासन्नता पहिचान, निकायगत भूमिका निर्धारण, मनसुनको बेला हुन सक्ने पहिरो, बाढी, चट्याङ जस्ता प्रकोपबाट स्थानीय तहका वडाहरूमा पर्ने उच्च जोखिम, मध्यम जोखिम र निम्न जोखिममा पर्ने स्थानीय तहका वडाको स्तरीकरण गरेको हो।प्रकोपको स्तरीकरण गर्दा पहिरोको प्रकोप एक नम्बरमा परेको छ।विगत वर्षका बाढी पहिरोको प्रवृत्ति

मनसुन अभ्यास २: विपद् पूर्व तयारी अभ्यास

बर्षातको समय नजिकिदै गर्दा पहिरोको उच्च जोखिम मानिएको रोल्पामा उद्धारको पूर्व तयारी अभ्यास गरिएको छ। नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले मनसुन अभ्यास २ सम्पन्न गरेका हुन्।...

देशका अधिकांश भागमा झरी, बाढी पहिरोको उच्च जोखिम

काडमाडौं । यो साताको शुरुदेखि नै मनसुन थप सक्रिय भएकाले देशका धेरै ठाउँमा बाढी पहिरोको जोखिम बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि नै औसत भन्दा बढी वर्षा भइसकेकाले अब हुने वर्षाले जोखिम बढाउने मौसमविद्हरुको भनाइ छ । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पनि गए रातिदेखि नै निरन्तर वर्षा भइरहेको छ । यो क्रम […]

सिन्धुपाल्चोकका यी स्थानीय तहमा बाढी पहिरोको उच्च जोखिम

सिन्धुपाल्चोक। जिल्लाका तीन वटा स्थानीय तहमा अझै पनि बाढी पहिरोको उच्च जोखिम रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। जिल्लाका जुगल गाउँपालिका, बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा बाढी पहिरोको जोखिमयुक्त क्षेत्रका रुपमा घोषणा गरेको प्रजिअ अरुण पोखरेलले बताए। स्थानीय विपद व्यवस्थापन समितिको समन्वयमा जिल्लामा काम भइरहेको उनले जानकारी दिए। स्थानीय निकायले त्यस्ता क्षेत्रको अध्ययन गरिरहेको उनले बताए।

अझै तीन दिन लगातार भारी वर्षा हुनेः बाढीपहिरोको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै लगातार तीन दिन देशका केही स्थानमा भारी वर्षा हुने देखिएको छ। महाशाखाका अनुसार आज कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ। बिहीबार र शुक्रबार सुदूरपश्चिम, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले बाढी–पहिरोको उच्च जोखिम हुने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

भेल पहिरोको उच्च जोखिम

नेपालका विभिन्न क्षेत्रमा भेल पहिरोको उच्च जोखिम बढ्दै गएको पछिल्ला दिनका केही घटनाले पुष्टि गरेको छ । विभिन्न पहाडी भूभागमा सामान्य खोल्सा र पहरामा वर्षाको भेलसहित पहिरो बनेर झर्ने क्रम बढेको छ । शनिबार बिहान करिब २ बजेतिर बझाङको केदास्युँ गाउँपालिका–८ मल्लेसीमा त्यस्तै भयो । गाउँ माथिको खोल्सीमा आएको बाढीमै मिसिएर पहिरो खस्न थाल्यो । माथि खिरिलो पहिरोले तलको कमलो जमिन सोहोर्दै फराकिलो बनेर झण्डै आधा गाउँ बगायो ।

कालिकोट पहिरोको उच्च जोखिम, जोखिम न्यूनीकरणमा स्थानिय तह प्रतिबद्ध

कालिकोट । कालिकोट जिल्ला विपदको हिसाबमा पहिरोको उच्च जोखिम रहेको पाइएको छ । जिल्ला विपद व्यवस्थापन समितिले सोमबार सदरमुकाम मान्ममा...

बैतडीका चार स्थानीय तहमा पहिरोको उच्च जोखिम

बैतडीका ४ ओटा स्थानीय तहमा पहिरोको उच्च जोखिम रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ। जिल्ला दैवी प्रकोप उद्धार