प्रधानन्यायाधीश जबरालाई रोक्न आइतबार पनि धर्ना दिने नेपाल बारको घोषणा

२६ कात्तिक, काठमाडौं । आन्दोलनरत नेपाल बार एशोसिएसनले आइतबार पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक्ने गरी सर्वोच्च अदालतमा धर्ना दिने भएको छ । बारको आह्वानमा कानुन व्यवसायीहरुले शुक्रबार सर्वोच्चको मूल गेटमा धर्ना दिएका थिए । तर प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका थिए । धर्नापछि विरोध सभालाई सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै रौतहटका वकिलहरुले दिए धर्ना

नेपाल बार एसोसिएसन रौतहटका अध्यक्ष नन्द किशोर साहको अध्यक्षतामा वकिलहरुले आइतबार जिल्ला अदालतमा धर्ना दिएका हुन्।...

पर्साका कानुन व्यवसायीले पनि अदालतमा दिए धर्ना

पर्सा : बहसको समय पर सार्न अनुरोध गर्दैै पर्साका कानून व्यवसायीले सोमबार पनि उच्च अदालत र जिल्ला अदालतको गेटमा धर्ना दिए।सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा माग गर्दै पर्साका दुवै अदालतको मूलद्वार ठप्प पारेर यहाँका कानून व्यवसायीले पनि धर्नालाई निरन्तरता दिएका हुन्।उनीहरुले आइतबार पनि एक घण्टा पर्साका दुवै अदालतको मूलद्वारमा धर्ना दिएका थिए।धर्नाका बेला बहस गर्ने पालो परेका कानून व्यवसायीले अदालत प्रशासनसँग समय सार्न अनुरोध गरेका थिए। बहसको समय एक

प्रधानन्यायाधीशको राजीनामा माग्दै जनकपुरमा कानुन व्यवसायीको धर्ना

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै धनुषाका कानुन व्यवसायीले धनुषा जिल्ला अदालतको मुल ढोकामा धर्ना दिएका छन् । नेपाल बार  एशोसिएशन जनकपुरले पूर्व निर्धारित कार्यक्रम अनुसार आइतबार बिहान ११ः३० देखि एक घन्टासम्म धनुषा जिल्ला अदालतको मुल ढोकामा धर्ना कार्यक्रम आयोजना गरेको हो ।नेपाल बार एशोसिएशन जनकपुरका अध्यक्ष किशोरी साहले न्यायाधीश हरिकृष्ण कार्कीले बुझाएको प्रतिवेदन लागु गर्नुपर्ने बताए । बार एशोसिएशन केन्द्रीय समितिको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै आफूहरुले धर्ना

प्रधानन्यायाधीशको राजीनामा माग्दै पोखरामा धर्ना

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै पोखराका कानुन व्यवसायीले धर्ना दिएका छन् । आइतबार नेपाल बार एशोसिएशनको आह्वानमा कास्की जिल्ला अदालत र उच्च अदालत पोखरा परिसरमा कानुन व्यवसायीले प्रधानन्यायाधीशको राजीनामा माग्दै धर्ना दिएका हुन् ।कानुन व्यवसायीले हातमा कालो पट्टी, मुखमा कालो मास्क लगाएर जिल्ला अदालत र उच्च अदालतमा धर्ना दिएका हुन् । कास्की जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष नारायण शर्माले आन्दोलनलाई देशव्यापी बनाउँदै जाने बारको निर्णय अनुसार धर्ना थालिएको बताए ।प्रधानन्यायाध

जबराको राजीनामा माग्दै जनकपुरमा पनि धर्ना

काठमाडौं, २८ कात्तिक । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै जनकपुरमा वकिलहरुले धर्ना सुरु गरेका छन् । नेपाल बार धनुषामा आवद्ध वकिलहरु हातमा कालोपट्टी बाँधेर उच्च अदालत जनकपर र जिल्ला अदालत धनुषाको प्रवेशद्धारमा धर्ना बसेका हुन् । न्यायिक र प्रशासनिक शुद्धिकरणको लागि अदातल अगाडी एक घन्टा धर्ना दिएको धर्नामा सहभागी वकिलहरुले जनाएका छन् । […]

उच्च अदालत जनकपुरमा कानून व्यवासायीहरूको धर्ना

जनकपुरधाम– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै उच्च अदालत जनकपुरको मुल गेटमा नेपाल बार एसोसिएसन जनकपुरका पदधिकारीहरूले धार्ना दिएका छन् । नेपाल बार एसोसिएसन जनकपुरका अध्यक्ष अधिवक्ता किशोरी साहको नेतृत्व कानून व्यवसायीहरूले आइतबार बिहान ११ बजेदेखि धर्नामा बसेका हुन् । ‘न्यायपालिकामा शुद्धीकरणको लागि धर्ना कार्यक्रम’ लेखिएको ब्यानरसहित कानून व्यवसायीहरू उच्च अदालतको मुल गेटमै धर्ना दिएपछि […]

सर्वोच्चको मुल गेटमा आइतबार पनि बारले धर्ना दिने

काठमाडौँ, २७ कात्तिक। नेपाल बार एशोसियसनले आइतबारपनि सर्वोच्च अदालतको मुलगेट अगाडि धर्ना दिने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको बारले जबरालाई सर्वोच्चमा प्रवेश निषेध गर्ने जनाएको छ। प्रधानन्यायाधीशले राजीनामा नदिँदासम्म आन्दोलन जारी रहने बारले जनाएको छ । आइतबार बिहान १० देखि ११ बजेसम्म सर्वोच्चको मुलगेट अगाडि धर्ना दिने कार्यक्रम तय […]

प्रधानन्यायाधीश राणाको राजीनामाको माग गर्दै आज पनि बिरोध प्रदर्शन

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आएको नेपाल बार एसोसिएसनले सोमबार पनि सर्वोच्च अदालत परिसरमा धर्ना र विरोध कार्यक्रमलाई निरन्तरता दिएको छ । प्रधानन्यायाधीशले कार्यपालिकामा भाग खोजेको, हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन नगरेको जस्ता विभिन्न आरोपहरू लगाउँदै बारले जबराको राजीनामालाई एकसूत्रीय माग बनाएको छ ।आइतबार पनि सर्वोच्च परिसरमा वकिलहरूले धर्ना दिइरहँदै बहुमत न्यायाधीशहरूले बेन्च बहिष्कार गरेका थिए ।

बारको नेतृत्वमा प्रधानन्यायाधीश जबराविरुद्ध वकिलहरूले धर्ना दिँदै

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले आज (आइतबार) धर्ना दिँदै छन् । बिहान १० देखि ११ बजेसम्म सर्वोच्च अदालत परिसरमा धर्नामा बस्न लागिएको हो । नेपाल बारको अगुवाइमा वकिलहरू हातमा कालोपट्टी बाँधेर धर्नामा बस्नेछन् । पछिल्लो समय प्रधानन्यायाधीश जबराको भूमिकामा प्रश्न उठेको र त्यसले न्यायालयलाई क्षति गर्ने भन्दै […]