मिर्गौला प्रत्यारोपण गरेर पूर्वप्रधानमन्त्री खनाल स्वदेश फर्किए

नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनाल मिर्गौला प्रत्यारोपण गरेर स्वदेश फर्किएका छन् ।

सम्बन्धित सामग्री

सभामुख र वरिष्ठ नेता खनालबीच भेटवार्ता

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ। खनालनिवास डल्लुमा उनीहरूबीच एक घण्टा छलफल भएको खनालका स्वीकय सचिव कृष्ण भट्टराईले जानकारी दिए।सापकोटाले खनालको स्वास्थ्य अवस्थाको जानकारी लिँदै समासामयिक परिस्थितिको बारेमा छलफल भएको थियो। भारतबाट मिर्गौला प्रत्यारोपण गराएर आएका पूर्वप्रधानमन्त्री खनाल हाल घरमा आराम गरिरहेका छन्।

प्रधानमन्त्री देउवा र नेता खनालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । खनाल निवास डल्लुमा उहाँहरूबीच पौने घण्टा छलफल भएको खनालका स्वीकय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो । उहाँहरूबीच देशको समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । भारतबाट मिर्गौला प्रत्यारोपण गराएर आउनुभएका पूर्वप्रधानमन्त्री खनाल हाल घरमा आराम गरिरहनु भएको छ । […]

पूर्व प्रम खनालको उपचार खर्चको सरकारसँग कारण माग

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले विदेशमा उपचार गर्न गएका खनालको उपचारमा सरकारले दिएको खर्चबारे कारणसहित लिखितजवाफ माग्ने बुधबार आदेश गरेको हो। पूर्वप्रधानमन्त्री खनाल भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरी स्वदेश फर्किसकेका छन्।...

मिर्गौला प्रत्यारोपण गरेर स्वदेश फर्किए पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल मिर्गौ प्रत्यारोपाण गरेर सोमबार सोमबार स्वदेश फर्किएका छन् । भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका खनाल सोमबार अपरान्ह स्वदेश फर्किएका हुन् । खनाल स्वदेश आउने भएपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । गत २ असारमा दिल्लीको एपोलो अस्पताल भर्ना भएर […]