क्रिकेटर सन्दीप लामिछाने जबरजस्ती करणीमा दोषी ठहर

काठमाडौँ- जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशीरराज ढकालको एकल इजलासले बलात्कार आरोपमा सन्दीपलाई दोषी ठहर गरेको हो । अदालतले गौशाला २६ नाबालिक नरहेको ठहर गर्दै सन्दीपले कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै बलात्कार गरेको ठहर गर...

सम्बन्धित सामग्री

क्रिकेटर सन्दीप लामिछाने जन्मस्थान स्याङ्जाको आरूचौर पुगे

काठमाडौं, ३१ साउन । नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने आफ्नो जन्मजिल्ला स्याङ्जा पुगेका छन् । उनले आफू जन्मस्थान स्याङ्जाको आरूचौर पुगेको जनाएका छन् । उनी हालै क्यानडामा क्रिकेट खेलेर नेपाल फर्किएका हुन् । काठमाडौंको छोटो बसाईपनि उनी जन्मस्थान् पुगेका हुन् । उनको परिवार भने हाल चितवनमा बस्छ । लामिछाने पछिल्लो समय एक […]

सन्दीप लामिछाने एलपीएलको अक्सनमा

काठमाडौं – नेपाली क्रिकेटर सन्दीप लामिछाने श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) खेलाडी छनोटको अक्सनमा परेका छन् । नेपाली क्रिकेट टिमका पूर्व कप्तान लामिछाने एलपीएलको इतिहासमै पहिलो पटक हुन लागेको अक्सनमा परेका हुन् । श्रीलंका क्रिकेट बोर्डले सोमबार सार्वजनिक गरेको अक्सनको लिस्टमा उनको नाम समेटिएको हो । विदेशी खेलाडीको कोटामा नेपालबाट सन्दीपको नाम समेटिएको हो। एलपीएलको […]

राष्ट्रिय टोलीको प्रशिक्षणमा फर्किए सन्दीप लामिछाने

काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टोलीको प्रशिक्षणमा फर्किएका छन्। उनी राष्ट्रिय टोलीका अन्य सदस्यसँगै प्रशिक्षणका लागि त्रिवि क्रिकेट मैदान पुगेका छन्। पोखरामा बसेको क्यान कार्यसमिति बैठकबाट निलम्बन फुकुवापछि राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछाने टोलीसँगै बन्द प्रशिक्षणमा फर्किएका हुन्। नाबालिग बलात्कार अभियोगमा ९९ दिन जेलमा बसेर पुस २९ गते केन्द्रीय कारागारबाट रिहा भएका सन्दीपलाई बिहीबार बन्द प्रशिक्षणमा बोलाइएको थियो।

सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाटै प्रहरी नियन्त्रणमा

काठमाडौं।नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाटै प्रहरी नियन्त्रणमा परेका छन्।बारामा बस दुर्घटना हुँदा १५ जनाको अवस्था चिन्ताजनक रहेको छ।मेडिकल परीक्षणका लागि सन्दीप लामिछानेलाई अस्पताल लगिएको छ।मनसुन पुन सक्रिय भएपछि बाढी पहिरोको जोखिम बढ्दै छ।लगातारको वर्षाले गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ।

अवतरण भयो सन्दीप लामिछाने आएको कतार एयरलाइन्सको जहाज

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछाने आउने भनिएको कतार एयरवेजको जहाज आधा घन्टासम्म आकाशमा होल्ड भई  त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ। उक्त जहाज निर्धारित समयभन्दा ५० मिनेट ढिलो काठमाडौँस्थित विमानस्थलमा अवतरण गरेको हो। खराब मौसमका कारण कतार एयरवेजको उक्त जहाज अवतरण गर्न नसकी ओभरसुट गरिएको थियो।  हो। क्यूटीआर ६४८ कलसाइन भएको उक्त जहाज  काठमाडौँको आकाशमा खराब […]

क्रिकेटर सन्दीप लामिछाने काठमाडौं उत्रिँदै, प्रहरीको टोली विमानस्थलमा तैनाथ

काठमाडौं : नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछाने नेपाल आउने भएपछि प्रहरी टोली विमानस्थल  पुगेको छ। लामिछाने बिहान १० बजे काठमाडौं उत्रने तालिका थियो।   उनी कतार एअरवेज हुँदै नेपाल फर्कँदैछन्। तर तालिका अनुसारको कतार एअरको विमान ल्यान्ड गर्न सकेको छैन। केही दिनदेखिको बर्षाको कारणले पनि हवाई…

सन्दीप लामिछाने आज नेपाल आउँदै

क्रिकेटर सन्दीप लामिछाने बिहीबार नेपाल आउँदै छन् । उनले बिहान १० बजे कतार एयरवेजको विमानबाट नेपाल आउने जानकारी दिएका छन् । यसबारे प्रहरीलाई समेत जानकारी गराइसकेको उनको भनाइ छ ।उनले यसअघि सामाजिक सञ्जालमार्फत आज नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने बताएका थिए । उनले आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको समेत बताएका छन् । ‘ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६ मा नेपाल पुग्नेछु र झूटा आरोप विरुद्ध कानुनी लडाईँ लड्छु’, उनले सामाजिक सञ्जालमार्

सन्दीप लामिछाने बिहान १० बजे नेपाल आउँदै

काठमाडौं । किशोरीलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने नेपाल आइपुग्दैछन् । सामाजिक सञ्जालमार्फत उनले बिहीबार बिहान १० बजे विमानस्थल आइपुग्ने जनाएका हुन् । ‘प्रहरी अधिकारीसमक्ष आत्मसमर्पण गर्ने प्रतिबद्धताबमोजिम म बिहान १० बजे कतार एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिँदैछु’, उनले लेखेका छन्, ‘मैले यसबारे प्रहरी अधिकारीलाई जानकारी गराइसकेको छु ।’ भदौ २१ गते एक […]

सन्दीप लामिछानेलाई नेपाल झिकाउन इन्टरपोल गुहार्ने तयारीमा प्रहरी

क्रिकेटर सन्दीप लामिछाने नेपाल नफर्किएपछि प्रहरीले अन्तर्राष्ट्रिय संगठन इन्टरपोलसँग समन्वय गर्ने भएको छ ।

सन्दीप लामिछाने बने आईसीसी प्लेयर अफ द मन्थ

विश्व क्रिकेटमा चर्चित रहँदै उत्कृष्ट प्रदर्शन गरिरहेका नेपाली क्रिकेटर सन्दीप लामिछाने सेप्टेम्बर महिनाका लागि आईसीसी प्लेयर अफ द मन्थ विजेता बनेका छन् । लेग स्पिनर लामिछानेले बंगलादेशका अर्का खेलाडीनासुम अहमद र अमेरिकी ब्याट्सम्यान जसकरण मल्होत्रालाई पछि पार्दै सो उपाधी जितेका हुन् । यसै वर्ष भएका पपुवा न्युगिनी र ओमानसँगको खेलमा गरेको प्रदर्शन र देखाएको कौशलका …