काठमाडाैं । नेपाल स्वास्थ्य स्वयंसेवक संघको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ । अधिवेशनले बसन्ती महर्जनको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । अधिवेशनमा देशभरका विभिन्न जिल्लाबाट सहभागी भएका स्वास्थ्य स्वयंसेवक महिलाहरूले आफूहरूले सेवाकालमा भोग्दै आएका पीडा, समस्या र चुनौतीहरूका विषयमा खुला रूपमा छलफल गरेका थिए । उनीहरूले न्यून प्रोत्साहन, कार्यभारको असमानता, […]