काठमाडौं– भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली नदीको बहाव बढ्दा नुवाकोटको तारकेश्वर गाउँपालिकाअन्तर्गत तारुकाघाट र दर्शनटार क्षेत्रमा नदी कटान तीव्र भएको छ । कटानका कारण दर्जनौँ घर जोखिममा परेका छन् भने केही घर आंशिक रूपमा बगिसकेका छन् । त्रिशूली नदीले बस्ती नजिकैको जमिन तथा खेतबारी धमाधम कटान गर्न थालेपछि स्थानीयमा घरबार […]
चितवन, २ असोज । चितवन राष्ट्रिय निकुञ्जको भित्री भागका सडक सरसफाइ सुरु गरिएको छ । जिप सफारीलाई नियमित तथा व्यवस्थित बनाउन वर्षात्का समयमा निकुञ्जभित्रको सडकमा फैलिएको झाडी पन्छाउने काम सुरु गरिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार निकुञ्जको ३० किलोमिटर सडकको दायाँबायाँ रहेका झाडी पन्छाउने काम सुरु गरिएको हो । निकुञ्जमा गस्ती र […]
काठमाडौँ । जनमत पार्टीको दोस्रो महाधिवेशनमा अध्यक्ष पदका लागि डा. सिके राउतको मात्रै उम्मेदवारी परेको छ । पार्टी निर्वाचन समितिले महाधिवेशनका लागि अध्यक्षसहित विभिन्न पदमा परेको उम्मेदवारीको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । जसअनुसार अध्यक्षमा राउतसहित विभिन्न पदमा कुल १०३ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार उपाध्यक्ष पदका लागि १४ जनाको उम्मेदवारी परेको […]
टोकियो, २ असोज । जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर हुँदा मुद्रास्फीति नियन्त्रण गर्न थप वृद्धि गर्ने बताएको छ। बजारले अपेक्षा गरे अनुरूप नै बैङ्कले २५ आधार बिन्दुको वृद्धि गरेर १.२५ प्रतिशत पुर्याइएको हो । युरोपेली केन्द्रीय बैङ्क र अमेरिकी फेडेरल रिजर्भको […]