न्यायाधीश र अधिवक्ताबीचको वार्ताबारे सत्य अनुसन्धान गर्न बारको माग

काठमाडौं, ८ असार । नेपाल बार एशोसिएशनले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई धरौटीमा छुटाउन मोलमोलाई गरेको श्रव्य सामग्रीको सत्यताबारे अनुसन्धान गर्न माग गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीचमा तामाङलाई धरौटीमा छुटाउन गरेको वार्ताको सत्यतथ्य छानबिन गर्न माग बारले गरेको छ । बारका महासचिव अन्जिता खनालले आज जारी गरेको […]

सम्बन्धित सामग्री

बारको ‘चितवन घोषणापत्र’: ‘न्यायाधीश कमीले न्यायमा घात’

अझै एकजना न्यायाधीशको नियुक्तिको सिफारिस हुन बाँकी छ। सर्वोच्च अदालतका लागि संविधानले नै प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश तोकेको छ।...

बारको ‘चितवन घोषणापत्र’: ‘न्यायाधीश कमीले न्यायमा घात’

अझै एकजना न्यायाधीशको नियुक्तिको सिफारिस हुन बाँकी छ। सर्वोच्च अदालतका लागि संविधानले नै प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश तोकेको छ।...

न्यायाधीश अधिवक्ता घुस डिल प्रकरणका दोषीलाई कारबाही गर्न नेपाल बारको माग

काठमाडौं– नेपाल बार एसोसिएसनले न्यायाधीश–अधिवक्ता घुस डिल प्रकरणका दोषीलाई कारबाही गर्न माग गरेको छ । बुधबार नेपाल बारकी महासचिव अञ्जिता खनालले जारी गरेको विज्ञप्तिमा अडियो समाचारका सम्बन्धमा त्यसको अधिकारिकता र सत्य तथ्य व्यहोरोको छानबिन गरी त्यसमा कोही कसैको संलग्नता पाइएमा कारबाही गर्न माग गरिएको हो । संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र–निष्पक्ष न्यायपालिका नेपाल बारको प्रमुख […]

बारको आन्दोलनले दैनिक २ घण्टा इजलास प्रभावित

नेपाल बार एशोशिएनको करीब २ महिना लामो आन्दोलनका कारण सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ प्रभावित भएको छ । सर्वोच्च अदालतमा करीब ढेड महिना सर्वोच्च अदालतका न्यायाधीश र बार दुवैको आन्दोलनले सुनुवाइ प्रभावित भएको थियो । गत मंसिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेशी तोकिएपछि सर्वोच्च अदालतका न्यायाधीश काममा फर्किए पनि बारको आन्दोलन नरोकिँदा मुद्दाको सुनुवाइमा प्रभाव परेको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार कानून व्यवसायीको आन्दोलनका कारण १० बजेदेखि १२ बजेसम्मको कानून व्यवसायी इजलासमा नपुग्दा सुनुवाइ प्र...

न्यायाधीश र बारको बैठक सकियो, मुद्दाको सुनुवाइमा फर्कने संकेत

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामाको विषयमा छलफल गर्न बसेको न्यायाधीश र बारका पदाधिकारीबीचको बैठक सकिएको छ। राणाविरुद्धको आन्दोलनलाई कसरी अघि बढाउने भन्ने विषयमा दुई पक्षबीच सोमबारदेखि छलफल सुरु भएको थियो। छलफलमा नेपाल बार र सर्वोच्च बारका पदाधिकारी सहभागी थिए भने न्यायााधीशहरुको तर्फबाट १३ जना उपस्थित भए। छलफलमा न्यायाधीशहरुले बारको आन्दोलनप्रति समर्थन जनाउँदै मध्यमार्गी […]

सर्वोच्चका चार न्यायाधीश फर्किए नियमित काममा

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै भैरहेको नेपाल बारको आन्दोलनलाई सघाउन बेञ्च वहिस्कार गर्दैआउनुभएका सर्वोच्च अदालतका ४ जना न्यायाधीश नियमित काममा फर्किनुभएको छ । नियमित जस्तै बारको धर्नाकाबीच सर्वोच्च प्रवेश गर्नुभएका प्रधान न्यायाधीश राणाले बन्दी प्रत्यक्षीकरणसहित १० मुद्दाको पेशी तोक्नुभएपछि न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा नियमित काममा फर्किनुभएको …