पुल निर्माणका लागि नौ महिनाअघि कार्यादेश दिए पनि काम सुरु भएन

सिमकोट – खार्पुनाथ गाउँपालिकाको केन्द्रअन्तर्गत पर्ने कर्णाली नदीमाथिको पक्की मोटरेबल पुुल निर्माणका लागि नौ महिनाअगाडि कार्यादेश दिए पनि निर्माण सुुरु हुन नसकेको पाइएको छ। पुल निर्माण कम्पनी पक्षले ६ महिनामा सक्नुुपर्ने डिपिआर र लागत इस्टिमेट तयारी गर्ने कार्यमा ढिलाइ गरेकाले पुल निर्माण सुुरु हुन नसकेको हो। गाउँपालिका केन्द्र याङ्चु बजारबाट वडा नम्बर २, ३ र […]

सम्बन्धित सामग्री

सम्झौताको ४५ महिनामा पनि सुरु भएन पुल निर्माण

म्याग्दी, ३ चैत । मालिका र धौलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भएको ४५ महिनासम्म पनि काम सुरु भएको छैन । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धौलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत फेदीस्थित दाङखोलामा पक्की पुल बनाउन विसं २०७६ जेठ २२ मा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार […]

म्याद सकिन लाग्दा पनि दुई जिल्ला जोड्ने पुलको काम सुरु भएन

बागलुङमा ठेकेदार कम्पनीको लापरबाहीका कारण धेरै साना तथा ठूला योजना समयमै सम्पन्न हुन सकेका छैनन् । योजना समयमै सम्पन्न नहुँदा स्थानीयवासी मर्कामा पर्दै आएका छन् । जिल्लाको जैमिनी नगरपालिका–६ अर्जेवा, सुम्सा र पर्वतको फलेबास जोड्ने मोटरेबल पुल निर्माणका लागि सम्झौता भएको दुई वर्ष पूरा सक्यो तर अहिलेसम्म काम भएको छैन । तीस महिनामा पुल निर्माण …

सुरु भएन विकासको काम

जिल्लामा चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासिक सकिँदा समेत जिल्लामा विकास निर्माणका काम सुरु हुन सकेको छैन ।अहिले जिल्लामा विकास निर्माणका लागि आएको वजेट १० प्रतिशत पनि खर्च हुन सकेको छैन् । कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिक सम्म संघीय सरकारतर्फ विकास बजेट ९ प्रतिशत खर्च भएको छ […]

अझै सुरु भएन विकासको काम

चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासिक सकिँदासमेत जिल्लामा विकास निर्माणका काम सुरु हुन सकेको छैन । अहिले जिल्लामा विकास निर्माणका लागि आएको बजेट १० प्रतिशत पनि खर्च हुन सकेको छैन ।कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका अनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म संघीय सरकारतर्फ विकास बजेट नौ प्रतिशत खर्च भएको छ भने चालूतर्फ २७ […]

कपिलवस्तुमा प्रदेशस्तरीय अस्पतालको काम अझै सुरु भएन

काठमाडाैँ- कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा प्रदेशस्तरीय सरुवा रोग अस्पताल निर्माणको बोलपत्र भएको एक वर्ष बित्दा पनि अझैसम्म काम सुरु हुन सकेको छैन। स्वास्थ्य मन्त्रालयले भवन निर्माणका लागि २०७८ असार ३० गते बोलपत्र प्रकाशित गरेको थियो। विविध कारण देखाएर भवन निर्माण कार्य अझैसम्म सुरु हुन नसक्नु दुःखद् भएको स्थानीय रहिस शाहले बताए। प्रदेशस्तरीय सरुवा रोग अस्पताल […]

२०४२ सालमा सुरु भएको आयोजनाको काम बल्ल अघि बढ्यो

जाजरकोटको पूर्वी क्षेत्रमा दुई ठूला आयोजना निर्माण सुरु गरियो । तर काम सुरु भएन । ती आयोजनामध्ये बारेकोट गाउँपालिका–४ र ५ मा रहेको नायकबाडा सिँचाइ योजना विसं २०४२ मा काम सुरु भएको थियो । त्यस्तै २०४३ सालमा सुरु भएर अलपत्र परेको भेरी नगरपालिकाको भुरचौरमा रहेको भुरचौर सिँचाइ आयोजनाको निर्माणका लागि समितिले अध्ययन गरिरहेको छ । …

कार्यादेश भए पनि पुल निर्माण काम सुरु भएन

खार्पुनाथ गाउँपालिकाको केन्द्र अन्तर्गत पर्ने कर्णाली नदी माथिको पक्की मोटरेबल पुल निर्माणका लागि नौ महिनाअघि कार्यादेश भए पनि निर्माण कार्य सुरु भएको छैन ।