काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–२० लिगमा पोखरा एभेन्जर्सले लगातार दोस्रो जित हात पारेको छ। शनिबार बिहान भएको प्रतियोगिताको सातौं खेलमा पाँच खेलसम्म अपराजित रहेको लुम्बिनी अल स्टारलाई ९ विकेटले पराजित गर्दै पोखराले लगातार दोस्रो जित निकालेको हो । यसअघि प्रतियोगिताको छैठौँ खेलमा पोखराले पहिलो जित हात पारेको थियो । टियु मैदानमा भएको […]