राप्रपा नेपालले बढ्दो धर्मान्तरणलाई रोक्नका लागि सरकारसँग माग गरेको छ । पार्टीको ललितपुर जिल्ला कार्य समितिले शनिवार लगनखेलबाट जुलुसको आयोजना गर्दै देशको अन्तर्राष्ट्रिय पहिचानका लागि सनातन हिन्दूराष्ट्र पुनर्स्थापनाको गरेको हो ।जुलुसपछि आमसभामालाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले आफ्नो पार्टीले संविधान भित्रैबाट राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाको बाटो र तीन तहको संघीय प्रणालीको खारेजी गर्ने संवैधानिक मार्ग प्रसस्त गराएको दाबी गरे । उनले भने, 'राप्रपा नेपालका २५ सद