नेपालमा गाँजा खुल्ला गर्न विधेयक तयार हुँदै

काठमाडौं, १२ फागुन । गाँजालाई औषधीमा प्रयोग गर्न दिनेगरि सरकारले कानुन निर्माण गर्ने भएको छ । नेपालमा लागुऔषध नियन्त्रण ऐन २०३३ ले गाँजाको प्रयोगमा पुर्ण रुपमा लगाएको बन्देज खुल्ला गर्न गृहमन्त्रालयले गाँजाजन्य पदार्थ विधेयक २०७८ तयार गरिरहेको हो । गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयक गत फागुन १० गते मन्त्रीस्तरीय निर्णयबाट सैद्धान्तिक सहमतिका लागि पठाएका हुन् […]

सम्बन्धित सामग्री

सतर्कता केन्द्रले अनुचित कार्यसमेत हेर्ने गरी नयाँ कानुन बन्दै

सतर्कता केन्द्रले अनुचित कार्यसमेत हेर्ने गरी नयाँ कानुन बन्दै छ । नेपाल कानुन आयोगले यससम्बन्धी विधेयक तयार गरी प्रधानमन्त्री कार्यालयमा पठाउने तयारी गरेको छ । विधेयकको प्रस्तावअनुसार कानुन बने सतर्कताले अनुचित कार्यसहित...

गण्डकीमा गाँजा विधेयकको मस्यौदा तयार, घरमै १५ बोट लगाउन पाइने !

गाँजा औषधिजन्य रूपमा प्रयोग गर्न सकिने र अनुसन्धानमा प्रयोग हुन सक्ने देखेर विधेयक तयार पारिएको मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले बताए ।

स्वार्थको द्वन्द्व कसुर मानिने गरी विधेयक तयार

पहिलो पल्ट स्वार्थको द्वन्द्व सम्बन्धी विषय कसुरको रूपमा परिभाषित हुँदैछ । स्वार्थको द्वन्द्वबाट हुने क्षतिको आकलन गरी भ्रष्टाचारमा अतिरिक्त कैद सजायदेखि प्रशासनिक कारबाही र सार्वजनिक पदमा अयोग्यता जस्ता हतोत्साहनका विषय प्रस्तावित विधेयकमा समेटिएका छन् ।

एउटा दलको सदस्य अर्को दलबाट चुनावमा उम्मेदवार हुन नपाउने

निर्वाचन आयोगले कुनै एउटा राजनीतिक दलको सदस्य अर्को राजनीतिक दलबाट उम्मेदवार हुन नपाउने गरी विधेयक तयार पारेको छ ।

निर्वाचन कानुनमा व्यापक परिमार्जनसहित विधेयक तयार

कुल सदर मतको ५०%भन्दा बढी ‘नो भोट’ आए निर्वाचन रद्द विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित मतदानस्थलमै मतगणना  प्रत्यक्षतर्फ कम्तीमा ३३% महिला उम्मेदवार बाध्यकारी समानुपातिकमा दुई कार्यकाल मात्रै सांसद बन्न पाउने निर्वाचन मिति र पदावधिसमेत ऐनमै किटान मतदानको दिन मतदाताको...

नयाँ विद्यालय खोल्न अंकुश !

काठमाडौं, माघ २९ । सरकारले मुनाफा आर्जन गर्नेगरी निजी क्षेत्रबाट नयाँ विद्यालय खोल्न प्रतिबन्ध लगाउँदै शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने विधेयक तयार गरेको छ। शिक्षा मन्त्रालयले शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरणसम्बन्धी विधेयक तयार गर्दै अब निजी क्षेत्रबाट मुनाफा आर्जन गर्नेगरी विद्यालय खोल्न नपाइने व्यवस्था गरेको हो। मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा अब शैक्षिक सहकारी, […]

नयाँपनसहित प्रतिस्थापन विधेयक तयार

सरकारले केही नयाँपनसहित बजेट प्रतिस्थापन विधेयक बिहीबार संसद्मा दर्ता गर्ने तयारी गरेको छ । समयमा नै प्रतिस्थापन विधेयक ल्याउन नसकेका कारण चालू आर्थिक वर्षमा पनि पुँजीगत खर्चले गत आर्थिक वर्षकै नियति भोग्ने देखेपछि सरकारले संसद् अधिवेशन सुरु भएको भोलिपल्ट नै केही नयाँ कार्यक्रमसहित प्रतिस्थापन विधेयक संसद्मा पेश गर्ने तयारी गरेको हो ।“सरकारले २३ भदौमा बोलाएको […]

कानून परिमार्जनका लागि सबै विधेयक तयार, अब संसदीय समितिलाई चटारो

९ माघ, काठमाडौं । संविधान अनुकुल नरहेका कानुनहरु परिमार्जनका लागि आवश्यक सबै विधेयक तयार भएका छन् । ती विधेयक तयार भइ संसदीय प्रक्रियामा गइसकेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजीव गौतमले जानकारी दिए …

पाँच विधेयक तयार गर्न सैद्धान्तिक स्वीकृति

शैलेन्द्र महतो/उज्यालाे ।  धनुषा, जेठ ३ – प्रदेश नम्बर २ को मन्त्री परिषदले पाँच वटा विधेयक तयार गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । विहीब...