कर्णालीमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण

२४ असार, काठमाडौं । सात प्रदेशमध्ये कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण दर उच्च देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्यांक अनुसार कर्णालीमा दोस्रो लहर उत्कर्षमा पुग्दा जेठ पहिलो साता दैनिक ८ सयदेखि एक हजार संक्रमित भेटिएका थिए । त्यतिबेला दिनमा १५ सयदेखि २ हजार नमुना परीक्षण हुने गर्थ्यो । त्यसयता संख्यात्मक हिसाबले केही […]

सम्बन्धित सामग्री

फेरि बढ्न थाले कोरोना संक्रमण

पुस, काठमाडौं। कोरोना संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८५८ जनाको नमुना परीक्षणमध्‍ये ३१९ जनाको पीसीआर परीक्षण गर्दा १४ जनामा संक्रमण देखाएको हो । यस्तै बिहीबार २७ जना कोरोनाका संक्रिय संक्रमित पुगेका छन् । यसअघि मंगलबार ५ जनामा कोरोना संक्रमण पुष्टि […]

बाँकेमा बढ्न थाल्यो कोरोना संक्रमण

नेपालगञ्ज- बाँकेमा फेरि कोरोना संक्रमण बढ्न थालेकाे छ। शुक्रबार यहाँ चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भेरी अस्पतालमा १२ जनाको पिसिआर जाँच गर्दा तीन जनामा कोरोना देखिएको छ। बागेश्वरी ल्याबमा एक जनामा कोरोना पुष्टि भएको छ। बाँकेमा अहिले ३९ जना कोरोना संक्रमित रहेका छन्। उनीहरू सबै होम आइसोलेसनमा रहेका छन्। उता नाकामा भारतबाट आएका […]

वीरगंजमा बढ्न थाल्यो कोरोना संक्रमण

वीरगंज : देशभर फेरि कोरोना भाइरस संक्रमण दर बढ्न थालेको छ। वीरगंजमा पनि फेरि कोरोना संक्रमितको संख्या बढेको छ। नारायणी अस्पताल वीरगंजको पिसिआर प्रयोगशालामा ३४ जनाको स्वाबको नमुना परिक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए। पुष्टि भएका ६ जनामा १ जना बारा…

फेरि बढ्न थाल्यो कोरोना

विश्वमा कोरोना संक्रमण र यसको प्यान्डेमिकमा केही कमी हुँदै गइरहेको अवस्थामा पछिल्लो समय यसमा फेरि केही वृद्धि हुनथालेको संकेत देखिएको छ। दैनिक करिब ३००००० जतिमा झरिसकेको विश्वको दैनिक कोरोना संक्रमण पछिल्लो समय ७००००० पुगेको छ भने दैनिक कोरोना मृत्यु पनि ७००बाट १५०० नाघेको छ। पछिल्लो समय विश्वमा कोरोना संक्रमणमा फेरि केही वृद्धि देखिनुमा अमेरिका र […]

सुदूरपश्चिममा बढ्न थाल्यो कोरोना संक्रमण

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । गएको फागुनदेखि कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएकामा पछिल्ला केही दिनदेखि सङ्क्रमण बढ्न थालेको हो । पछिल्ला दुई दिनमा थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । निर्देशनालयको तथ्याङ्कमा गएको २४ घण्टामा नौ जनामा यो रोगको सङ्क्रमण भएको […]

युरोपमा पुनः बढ्न थाल्यो कोरोना संक्रमण

युरोपमा पुनः कोरोना संक्रमण बढ्न थालेको छ। जर्मनी, फ्रान्स, इटाली, बेलायतलगायत देशहरूले कोभिड–१९ विरुद्धको प्रतिबन्धात्मक उपायहरू एक्कासि हटाएपछि सङ्क्रमण पुनः बढेको पाइएको समाचारहरुमा उल्लेख छ।

वीरगञ्जमा बढ्न थाल्यो कोरोना संक्रमण, खतराको संकेत

२१ पुस, वीरगञ्ज । गत महिना श्रीमान र छोरासहित पोखरा–बाग्लुङलगायत क्षेत्रको भ्रमण गरेर फर्किएकी वीरगञ्जकी ३२ वर्षीया महिलालाई रुघाखोकी र ज्वरो आयो । नेशनल मेडिकल कलेजमा उपचार गराउँदा ठीक नभएपछि नारायणी अस्पतालमा डा. उदयनारायण सिंहकोमा पुगे । पुस ११ गते पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो । उनले कोरोना भाइरसविरुद्धको खोप लगाएकी थिइनन् । […]

बढ्न थाल्यो कोरोना संक्रमण, हरेक चारमा एक जना संक्रमित

काठमाडौं :  पछिल्लो एक हप्तादेखि कोरोना संक्रमण दर पुनः उकालो लागेको छ।नेपालमा गत वैशाख अन्तिम हप्तादेखि जेठको दोस्रो हप्तासम्म कोरोनाको दोस्रो लहर फैलँदा संक्रमणदर उच्च तहमा पुगेको थियो। पछिल्ला दिनमा ओरालो लागेर स्थिर अवस्थामा आइपुगेको संक्रमणको ग्राफ केही दिनयता फेरि उकालो लागेको थियो। हाल संक्रमणदर २५ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा कृष्ण पौडेलले बताए। उनका अनुसार अहिले हरेक चा

फेरि बढ्न थाल्यो कोरोना संक्रमण, हेलचेक्र्याइँ नै प्रमुख कारण

काठमाडौं । सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या पनि बढ्न थालेको छ । गत २० असारदेखि सरकारले निषेधाज्ञा खुकुलो गराएसँगै संक्रमितको संख्या बढ्दै गएको हो । संक्रमण बढेसँगै तेस्रो लहर आउन सक्ने आँकलन गर्न थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ असारदेखि बुधबारसम्म २ लाख ७० हजार ४ सय ८९ […] The post फेरि बढ्न थाल्यो कोरोना संक्रमण, हेलचेक्र्याइँ नै प्रमुख कारण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

सुदूरपश्चिम फेरि बढ्न थाल्यो कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमबार कोराना संक्रमितको संख्यामा वृद्धि भएको छ । पछिल्लो समय निरन्तर घट्दै गइरहेकामा पछिल्ला दुई दिनमा संक्रमित बढेको जनाइएको छ