बालुवाटारमा सर्वदलीय बैठक जारी, एमाले अनुपस्थित

न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा जारी भएको छ । सत्ता गठबन्धनको बैठक सकिए लगत्तै सर्वदलीय बैठक सुरु भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । संसद् अवरोध र एमसिसीलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित भए पनि संसदमा रहेका अन्य […]

सम्बन्धित सामग्री

संसद् गतिरोध अन्त्यका लागि निर्णायक मानिएको सर्वदलीय बैठक (फोटोफिचर)

काठमाडौं, ४ भदौ । संसद् गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठक जारी रहेको छ । आज (सोमबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मुख्यमन्त्री कार्यालयमा बैठक बसेको हो । सुन तस्करी प्रकरणमा एमालेले उच्चस्तरीय समितिको माग गर्दै तीन हप्तादेखि संसद् अवरोध गरिरहेको छ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन् […]

अर्थमन्त्रीमाथि छानविनका लागि संसदीय समिति बनाउन सर्वदलीय बैठक जारी

प्रमुख प्रतिपक्षी दल एमालेको माग अनुसार अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न संसदीय छानविन समिति बनाउनेबारे सर्वदलीय छलफल भइरहेको छ । बुधबार सत्तापक्ष र प्रतिपक्षी दलहरु समेत सहभागी भएको सो बैठकमा छानविन समिति कति जना सदस्य रहने कस्तो बनाउने भन्नेबारे छलफल भइरहेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।उनले बिहानदेखि पाटीभित्र आन्तरिक छलफल तथा सर्वदलीय छलफल भइरहेको जानकारी दिए । एमालेले अर्थ मन्त्रालयको असार १४ गते रातीको सीसीटीभी फुटेज जाँच गर्न माग गर्दै आएको छ ।  बिहान ११ ब

मतगणना सुचारु गर्न तिलोत्तमामा सर्वदलीय बैठक जारी

।  रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणनामा कर्मचारीले धाँधली गरेको भन्दै विवाद भएपछि रोकिएको मतगणना सुचारु गर्न सर्वदलीय बैठक बसिरहेको छ । मत परिणाम प्रविष्ट गर्दा निर्वाचन आयोगका कर्मचारीले नेपाली काँग्रेसको १४१ मत हुनुपर्नेमा ११४ र नेकपा (एमाले)को २५९ मत हुनुपर्नेमा २९६ रेकर्डमा चढाएका थिए । त्यसपछि काँग्रेस प्रतिनिधिले विरोध गरेका थिए । विरोधपछि रोकिएको मतगणना सुचारु गर्नको लागि सर्वदलीय बैठक बसेकाे हो।निर्वाचन आयोगले पनि मतगणनाको रेकर्ड राख्दा त्रुटि भएको स्वीकार गरिसकेको छ । ति

सिंहदरबारमा सर्वदलीय बैठक जारी, एमाले गएन

सभामुख अग्नि प्रसाद सापकोटाको आह्वानमा सर्वदलीय बैठक बसिरहेको छ । सोमबार दिउँसो २ बजेपछि सिंहदरबारमा बसेको उक्त बैठकमा एमालेबाहेक संसद्‍मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरू सहभागी छन् ।

सर्वदलीय बैठक जारी,एमाले भने अनुपश्थित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आव्हान गर्नुभएको सर्वदलीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपश्थित रहेको छ ।प्रधानमन्त्री देउवाले सरकारका क्रियाकलाप, संसद् सञ्चालन र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गर्ने लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनु भएको हो । एमाले भने आफूबाट फुटेर […]

बालुवाटारमा सर्वदलीय बैठक जारी, एमाले अनुपस्थित

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको सर्वदलीय बैठक जारी छ । देउवाले संसद्लाई सहज रूपमा सञ्चालन गर्ने वातावरण बनाउने विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।

एमाले–राप्रपाको बहिस्कारबीच सर्वदलीय बैठक : को को भए सहभागी ?

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक  जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान १० ः ३० बजेबाट सर्वदलीय बैठक चलिरहेको प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई जानकारी दिए । प्रमुख प्रतिपक्षी एमालेले भने सरकारले बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेको छ । भानुका अनुसार सर्वदलीय बैठकमा एमालेबाट कुनै प्रतिनिधि सहभागी छैनन् । एमालेले यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि बहिस्कार गरेको थिए ।यस्तै राष्ट्रिय प्रजातन्

बालुवाटारमा सर्वदलीय बैठक सुरु,  एमाले अनुपस्थित

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को गतिरोध अन्त्यका लागि बोलाए सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेबाहेक संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्षनेता...

सभामुखले बोलाएको सर्वदलीय बैठक जारी, एमालेद्वारा बहिस्कार

प्रतिनिधिसभाको अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक डाके पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भने बैठक बहिस्कार गरेको छ ।

राष्ट्रपति निवासमा सर्वदलीय बैठक जारी

न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबारका लागि डोकेको सर्वदलीय बैठक शीतल निवासमा जारी छ । बैठकमा सकारकार तर्फबाट प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोख्रेल, अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा सहभागी छन्। एमालेको वरिष्ठ नेतासमेत रहेका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल भने बैठकमा सहभागी छैनन्। […]