बालुवाटारमा सर्वदलीय बैठक सुरु,  एमाले अनुपस्थित

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को गतिरोध अन्त्यका लागि बोलाए सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेबाहेक संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्षनेता...

सम्बन्धित सामग्री

सिंहदरबारमा सर्वदलीय बैठक सुरु, एमाले अनुपस्थित

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा आह्वानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग समसामयिक विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठक सुरु भएको छ । संघीय संसद सचिवालय, सिंहदरबारमा बसेको बैठकमा एमाले भने सहभागी छैन । एमालेले यसअघि पनि सभामुखले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्दै आएको थियो । आजको बैठकमा पनि सहभागी नहुने एमालेले जनाएको छ […] The post सिंहदरबारमा सर्वदलीय बैठक सुरु, एमाले अनुपस्थित appeared first on राजधानी राष्ट्रिय दैनिक.

सिंहदरबारमा सर्वदलीय बैठक सुरु, एमाले अनुपस्थित

काठमाडौं–सभामुख अग्निप्रसाद सापकोटा आह्वानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग समसामयिक विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठक सुरु भएको छ । संघीय संसद सचिवालय, सिंहदरबारमा बसेको बैठकमा एमाले भने सहभागी छैन । एमालेले यसअघि पनि सभामुखले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्दै आएको थियो । आजको बैठकमा पनि सहभागी नहुने एमालेले जनाएको छ । आफूले […]

सर्वदलीय बैठक स्थगित

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको सर्वदलीय बैठक स्थगित भएको छ । हिजो गठबन्धनका केही नेता र प्रधानमन्त्रीको सचिवालयले आज बैठक बस्ने बताएका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित हुने भएपछि बैठक रोकिएको हुनसक्ने बुझिएको छ । बैठक अहिले बिहान ११ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने भनिएको थियो ।

आज सर्वदलीय बैठक बस्दै

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् । यसअघि बोलाइएका सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपस्थित रहँदै आएको थियो ।शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सर्वदलीय बैठक बोलाउनुअघि काँग्रेस सभापति समेत रहेका देउवाले शुक्रबार साँझ पार्

बालुवाटारमा सर्वदलीय बैठक जारी, एमाले अनुपस्थित

न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा जारी भएको छ । सत्ता गठबन्धनको बैठक सकिए लगत्तै सर्वदलीय बैठक सुरु भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । संसद् अवरोध र एमसिसीलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित भए पनि संसदमा रहेका अन्य […]

सर्वदलीय बैठक सुरु, एमाले अनुपस्थित

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपस्थित रहेकाे छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी सहभागी छन् । प्रधानमन्त्री देउवाले संसदमा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाउनुभएको हो । एमालेले कारबाही गरेका व्यक्ति समेटेर दर्ता भएको द...

सर्वदलीय बैठक सुरू, एमाले अनुपस्थित

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटरमा सुरू भएको छ। पछिल्लो राजनीतिक घटनाक्रम र संसद गतिरोध अन्त्य गर्न भन्दै छलफलका लागि देउवाले बैठक बोलाएका हुन्।

बालुवाटारमा सर्वदलीय बैठक शुरू

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा शुरू भएको छ । बैठकमा नेपाली कांग्रेस र जसपालगायत दलले सहभागिता जनाएका छन् भने नेकपा माओवादी केन्द्र र एमालेकै माधव–झलनाथ समूह अनुपस्थित छ । कोरोना महामारीको बढ्दो जोखिम नियन्त्रणका पहल, हिउँदे अधिवेशनसहित समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन् । बैठकमा... The post बालुवाटारमा सर्वदलीय बैठक शुरू appeared first on Purbeli News.

सर्वदलीय बैठक सुरु : देउवा उपस्थित, प्रचण्ड अनुपस्थित

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ। कोरोना महामारीको बढ्दो जोखिम, नियन्त्रणका पहल, हिउँदे अधिवेशनसहित समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउनुभएको हो। बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेलसहित ४ जना सहभागी हुनुहुन्छ । यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने बैठकमा सहभागी हुनुभएको छैन । आफूहरुलाई सर्वदलीय बैठक भनेर नबोलाइएको प्रचण्डको सचिवालयले जनाएको छ। सर्वदली...