काठमाडौँ- ज्योतिष अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाले २४ गते विवाह गर्ने भएका छन् । विगत ४ वर्षदेखि प्रेममा रहेका उनीहरूले असारमा विवाह गर्ने खबरसँगै मिति पनि सार्वजनिक भएको छ । सार्वजनिक भएको दुवैको विवाहको कार्डमा २४ गते दरबारमार्गस्थित होटेल याक एन्ड यतिमा बिहान १० बजेदेखि वैवाहिक कार्यक्रम सुरु हुने जनाइएको छ । विवाहमा […]