वैवाहिक जीवनमा बाँधिए नीता र हरिहर

अभिनेत्री नीता ढुङ्गानाले विवाह गरेकी छन् । उनले ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग लगनगाँठो  कसेकी हुन् । नीता र हरिहरको विवाह समारोह दरबारमार्ग स्थित होटल याक एण्ड यतीमा भइरहेको छ ।  विवाहमा दुवै तर्फका नजिकका आफन्त र सिमित साथीभाइको सहभागिता छ । विवाह अगाडि नीताले नजिकका साथीहरूलाई ब्याचलर पार्टी दिएकी थिइन् । बुधबार उनको मेहन्दी तथा संगीत समारोह समेत आयोजना गरिएको थियो ।विवाहको रिप्सेसन पाटी भने आइतबार आयोजना गरिएको छ । 

सम्बन्धित सामग्री

नीता र हरिहर विवाह बन्धनमा बाँधिए

नायिका नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारी विवाह बन्धनमा बाँधिएका छन्। आज काठमाडौंको याक एण्ड यति होटलमा उनीहरुको वैवाहिक समारोह भइरहेको छ।...

वैवाहिक जीवनमा बाँधिए नीता र हरिहर

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र प्रेमी तथा ज्योतिषी हरिहर अधिकारी शुक्रबार वैवाहिक बन्धनमा बाँधिएका छन् । शुक्रबार काठमाडौंको याक एण्ड यति होटलमा उनीहरुको विवाह भएको हो । वैवाहिक कार्यक्रममा निकट फिल्मकर्मी, सञ्चारकर्मी र आफन्त उपस्थित थिए । विवाहमा अभिनेता सरोज खनाल पनि उपस्थित भए ।अरुलाई भने प्रवेश दिइएको थिएन । चार वर्षदेखि प्रेम सम्बन्धमा […]

नीता र हरिहर आज विवाह गर्दै

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी एवं अभिनेता हरिहर अधिकारी आज शुक्रबार विवाह बन्धनमा बाँधिदै छन् । उनीहरुले दरबारमार्गस्थित होटल याक एण्ड यतिमा विवाह गर्न लागेका हुन् । उनीहरूले विवाहमा नजिकका आफन्त र परिवारलाई मात्र बोलाएका छन् । चार वर्षअघिको लामो प्रेम सम्बन्धलाई उनीहरूले बिहेमा परिणत गर्न लागेका हुन् । यो जोडीले शुक्रबार विवाह […] The post नीता र हरिहर आज विवाह गर्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

असार २४ मा विवाह गर्दै नीता र हरिहर

काठमाडौँ- ज्योतिष अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाले २४ गते विवाह गर्ने भएका छन् । विगत ४ वर्षदेखि प्रेममा रहेका उनीहरूले असारमा विवाह गर्ने खबरसँगै मिति पनि सार्वजनिक भएको छ । सार्वजनिक भएको दुवैको विवाहको कार्डमा २४ गते दरबारमार्गस्थित होटेल याक एन्ड यतिमा बिहान १० बजेदेखि वैवाहिक कार्यक्रम सुरु हुने जनाइएको छ । विवाहमा […]

विवाह बन्धनमा बाँधिदै नीता र हरिहर

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी एवं अभिनेता हरिहर अधिकारी विवाह बन्धनमा बाँधिने भएका छन् । आगामी असार २४ गते शुक्रबारका दिन दरबारमार्गस्थित होटल याक एन्ड यतिमा उनीहरू विवाह बन्धनमा बाँधिन लागेका हुन् । यतिबेला दुबै जना विवाहको तयारीमा लागेका छन् । उनीहरूले आफ्नो विवाहका लागि अहिले निम्तो कार्ड पठाइरहेका छन् । उनीहरुको विवाहमा […]

नीता र हरिहर असारमा विहे गर्दै

काठमाडौं, २३ जेठ । अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा युवा ज्योतिष हरिहर अधिकारी चाडै नै विवाह बन्धनमा बाधिदै छन् । अधिकारी र ढुंगानाले आगामी असारको २४ गते विवाह गर्ने भएका हुन् । असार २६ गते रिसेप्सन पार्टी हुनेछ । उनीहरुको विवाह पाँचतारे होटल याक एण्ड यतिमा आयोजना हुने जनाइएको छ । उनीहरु ३ वर्षदेखि […]

असारमा विवाह गर्दै नीता र हरिहर

काठमाडौँ– अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीले विवाह गर्ने भएका छन् । आफ्नो प्रेम जीवनलाई यो जोडीले विवाहमा परिणत गर्न लागेका हुन् । नीताले आफूहरूले असारको अन्तिम साता विवाह गर्न लागेको बताइन । ‘असारमा विवाह गर्ने तय भएको छ । यद्यपि हाम्रो डेट भने तय गरेका छैनौँ । छिटै तय हुन्छ’ नीताले भनिन् ।  यद्यपि […]

के विवाहको तयारी गर्दैछन् हरिहर र नीता  ?

अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीबीच पछिल्लो समय प्रेम चलिरहेको छ । उनीहरुका प्रेमको गसिप बेलाबेलामा मिडियामा छाएकै विषय हो । उनीहरुका नजिकका आफन्तले समेत दुवैबीच प्रेम रहेको बताउँदै आएका छन् । तर मिडियामा भने उनीहरुले प्रेम  स्वीकारेको अवस्था छैन ।सामाजिक सञ्जाल मार्फत भने दुबैले बेलाबेलामा एकअर्का प्रति देखाउने प्रेम भावले उनीहरु प्रेममा रहेको अनुमान सजिलै गर्न सकिन्छ । चर्चा त उनीहरु छिट्टै विवाह गर्दैछन् भन्ने पनि छ । यस विषयमा नीता र हरिहर भने चुप छन् ।अहिले उन

फिल्म ‘ह्रस्व दीर्घ’ बनाउँदै नीता र हरिहर

अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुङ्गानाले फिल्म ‘ह्रस्व दीर्घ’ बनाउने भएका छन् । नीताको निर्देशन रहने फिल्ममा नीता र हरिहरनैै मुख्य कलाकार जोडीको रुपमा देखिनेछन् ।फागुन अन्त्यबाट छायांकनमा निस्कने तयारी गरिएको फिल्मका बाँकी कलाकार छनौट भइरहेको छ । हरिहरले ‘शुभ लभ’ बाट अभिनयमा डेब्यु गरेका थिए । एक सार्वजनिक कार्यक्रममा भेटेपछि केही बर्षदेखी नजिकिएका हरिहर र नीता अहिले एक टेलिभिजन शोमा सहकार्य गरिरहेका छन् । शोमा हरिहर सञ्चालक र नीता निर्देशक रहेकी छन् ।नीता र

नीता र हरिहर : एकसाथ काम गर्ने, प्रेम सम्बन्धबारे नबोल्ने

१ पुस, काठमाडौं । ‘मलाई हरिहर अधिकारीजीले आफ्ना सबै पूर्व प्रेमिकाको विषयमा बताउनुभएको छ । मलाई उहाँको हरेक कुरा थाहा छ ।’ बिहीबार बेलुकी काठमाडौंको चिकेन स्टेसनमा भेटिएकी नायिका नीता ढुंगानाले आफ्ना नजिकका साथी हरिहर अधिकारीको विषयमा भनिन् । हरिहरले पनि नीताको विषयमा आफूलाई धेरै कुराको विषयमा जानकारी भएको बताए । हरिहर र नीता एकसाथ […]