काठमाडौं । वित्तीय क्षेत्रले भोग्दै आएको तरलता समस्या समाधान हुन समय लाग्ने सरोकारवालाहरूले बताएका छन् । तरलता समस्या तत्काल समाधान हुने संकेत नदेखिएको उनीहरूको भनाइ छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बुधबार गरेको अर्थतन्त्रसँग सम्बन्धित कार्यक्रममा नेपाल बैंकर्स संघका उपाध्यक्ष सुनील केसीले तरलता संकटको समस्या आगामी आर्थिक वर्षमा...