ए डिभिजन लिग : मछिन्द्र र आर्मी भिड्दै

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन्। दशरथ रंगशालामा गत सिजनको च्याम्पियन मछिन्द्र क्लब साविक उपविजेता त्रिभुवन आर्मी क्बल आमनेसामने हुँदैछन्। खेल अपराह्न पौने ५ बजे हुनेछ।यस्तै‚ ब्रिगेड ब्वाइज क्लब र एनआरटी क्लबबीच दिउँसो १ बजे खेल हुनेछन्। पहिलो खेलमा ब्रिगेडले विभागीय टिम एपिएफलाई ३-२ ले पराजित गर्दै सुखद् सुरूवात गरेको थियो। एनआरटी भने लिगमा पहिलो जितको खोजीमा छ। पहिलो खेलमा एनआरटी साविक च्याम्पियन मछिन्द्र एफसीसँग २-१ ले पराजित भएको थियो।जारी सिजन पनि उपाधि

सम्बन्धित सामग्री

आर्मी, एपीएफ र मछिन्द्र क्लबले पाए एएफसी क्लब लाइसेन्स

शहीद स्मारक ए डिभिजन लिग क्लब विभागीय टिम त्रिभुवन आर्मी, एपीएफ र मछिन्द्र फुटबल क्लबले एएफसी क्लब लाइसेन्स पाएका छन् ।

ए डिभिजन लिग सकियो, आर्मी उपविजेता र एनआरटी तेस्रो

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता सकिएको छ । आज भएका अन्तिम खेलको नतिजापछि त्रिभुवन आर्मी क्लब दोस्रो तथा न्यूरोड टिम एनआरटी तेस्रो भएको छ । मछिन्द्र क्लबले यसअघि नै उपाधि जितेको थियो ।

ए डिभिजन लिग : शुक्रबारबाट पाँचौँ चरणका खेल हुने

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौँ चरणको खेलहरू भोलि (शुक्रबार) बाट सुरु हुँदै छन् । दशरथ रंगशाला र पोखरा रंगशालामा आयोजना हुने सात खेलहरू सोमबारसम्म आयोजना हुनेछ । एन्फाले पहिलो पटक लिगलाई मोफसलमा लगेको हो । एक खेल पोखरामा हुँदा बाँकी ६ खेल काठमाडौंमा हुनेछ । शुक्रबार दुई खेल हुनेछन् । सातदोबाटो युथ क्लबले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ । दोस्रो खेलमा संकटाले मछिन्द्र क्लबलाई चुनौती दिनेछ । खेल दशरथ रंगशाला र पोख

अब ३ चरणका खेलले तय गर्नेछ एएफसी कप छनाैटमा नेपाली क्लब, भाग्यमानी को होला?

काठमाडौँ – शहीद स्मारक ए डिभिजन लिग फुटबलका पाचौँ चरणका खेलहरु शुक्रबारदेखि सुरु हुँदैछन्। प्रतियोगिताका अबका ३ चरणका खेलले आसन्न एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गर्ने क्लब निर्क्यौल गर्ने छ। अखिल नेपाल फुटबल संघ-एन्फाले सातौँ चरणको समाप्तीमा शीर्षस्थानमा रहने एएफसी क्लब लाइसेन्स पाएको टिमले एएफसी कप छनाैटमा नेपालको प्रतिनिधित्व गर्ने छ। हालसम्म मछिन्द्र , त्रिभुवन आर्मी […]

ए डिभिजन लिग साविक विजेता मछिन्द्र र उपविजेता आर्मी भिड्दै

१३ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्र फुटबल क्लब र साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब यस सिजन दोस्रो चरणमै प्रतिस्पर्धा गर्दैछन् । दोस्रो चरणको अन्तिम दिन आज दुई खेल हुँदैछ । जसमा मछिन्द्र र आर्मीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा ४:४५ मा सुरु हुनेछ । गत सिजन अन्तिम खेलमा आर्मीलाई […]

ए डिभिजन लिग : मछिन्द्रको विजयी सुरुआत, आर्मी र पुलिस बराबरीमा

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब १-१ गोलको बराबरी खेलेका छन्।तर, लिगको साविक विजेता मछिन्द्र क्लबले न्युरोड टिम (एनआरटी)लाई २-१ ले पराजित गरेको छ।राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलको ५१औं मिनेटमा पुलिसका सन्तोष हेमजनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।तर त्यसको १० मिनेट नबित्दै आर्मीका विवेक बस्नेतले गोल फर्काउँदै आफ्नो टोलीलाई बराबरीमा ल्याएका थिए।बाँकी समयमा दुवै टोलीले गोल गर

ए डिभिजन : आज मछिन्द्रले एनआरटीसँग खेल्दै, पुलिस र आर्मी भिड्ने

६ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग २०७८ अन्तर्गत आज पहिलो चरणको अन्तिम दुई खेल हुँदैछन् । डिफेण्डिङ च्याम्पियन मछिन्द्र फुटबल क्लबले न्युरोड टिम (एनआरटी) खेल्दा विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । दिनको पहिलो खेल आर्मी र र पुलिसबीच दिउँसो एक बजे दशरथ रंगशालमा सुरु हुनेछ । साविक […]

सताक्षी गोल्डकप : फाइनल प्रवेशका लागि मछिन्द्र र आर्मी आमनेसामने

इलाम : तेस्रो सताक्षी गोल्डकपको फाइनल प्रवेशका लागि ए डिभिजन लिग विजेता मछिन्द्र क्लब र दोस्रो स्थानको विभागीय टोली त्रिभुवन आर्मी आमनेसामने हुने भएका छन्।  झापाको शिवसताक्षी नगरपालिकाको झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठान रंगशालामा जारी प्रतियोगिताको शुक्रबारको मछिन्द्र र आर्मीको खेल प्रतिष्ठाको लडाइको रुपमा समेत...

आर्मीको आत्मघाती गोलबाट मछिन्द्रलाई पहिलो हाफमा अग्रता

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधिका लागि अहिले त्रिभुवन आर्मी र मछिन्द्र क्लब प्रतिस्पर्धा

संकटा र आर्मी बराबरीमा रोकिँदा मछिन्द्र शीर्ष स्थानमै

काठमाडौ : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको छैठौँ चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा आर्मी र संकटा १-१ को बराबरीमा रोकिएका हुन्। खेलमा आर्मीले अग्रता बनाएको थियो। खेलको २९ औँ मिनेटमा आर्मीका नवयुग श्रेष्ठले हेडिङ