काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आफूहरूमाथि लगाएका आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।
बिहीबार चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति जारी गरी आरोप लगाएर मात्र नहुने भन्दै त्यसको पुष्टि गर्न चुनौती दिएका हुन् ।
“आरोप लगाउँदैमा पुग्दैन । आरोप लगाउनेले बुझ्न...