संसद्बाट पारित भयो 'यौन हिंसाविरुद्धको संशोधन विधेयक २०७९'

काठमाडौं : यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ संघीय संसद्‍बाट सर्वसम्मतिले पारित भएको छ।सोमबारको बैठकमा सभामुखले ‘यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए।सभामुखले निर्णयार्थ पेश गर्दा प्रस्तावको विपक्षमा कुनै सांसदले हुँदैन नभनेपछि प्रस्ताव बहुमतले पारित भएको घोषणा भएको हो।विधेयकमाथिको छलफलमा विभिन्न सांसदहरूले भाग लिएका थिए।  सांसदहरूले उठाएका प्रश्‍न तथा सुझावहरूलाई का

सम्बन्धित सामग्री

निजामती सेवासम्बन्धी विधेयक छिट्टै संसद्बाट पारित हुन्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसद्बाट पारित गर्ने विश्वास व्यक्त गरेका छन्।बिसौँ निजामती सेवा दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बिहीबार मात्र मन्त्रिपरिषद्ले विधेयक संसद्मा पठाउने निर्णय गरेको बताउँदै राजनीतिक दलहरूको सहमतिबाट संसद्ले उक्त विधेयक यथाशक्य छिटो पारित गर्ने विश्वास व्यक्त गरे।उनले मुलुकको सिङ्गो प्रशासन संयन्त्रलाई उत्प्रेरित र उच्च मनोबलयुक्त, निष्पक्ष, पारदर्शी, परिणाममुखी,

असोज १ भित्र नागरिकता विधेयक प्रमाणीकरण नभए के हुन्छ

संघीय संसद्बाट पारित नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेको छ।...

एमसीसी : माओवादी र एकीकृत समाजवादीमा असन्तुष्टि

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गर्ने निष्कर्षमा पुगेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीभित्र असन्तुष्टि देखिएको छ । एमसीसी व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गर्न पाँच दलीय गठबन्धनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहमति गरेका थिए […]

एमसीसी संसद्बाट पारित हुन्छ : निधि

जनकपुरधाम– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले एमसीसी संसद्बाट पारित हुने बताएका छन् । जनकपुर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले भने, ‘विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एमसीसीका पक्षमा देखिएको सक्रियताले गर्दा पनि उहाँहरूले एमसीसी अनुमोदन गराउनुहुन्छ भन्ने विश्वास गर्न सकिन्छ ।’एमसीसी पारित नभए देशको विश्वनियता नै […]

एमसीसी आलटाल नगरी संसद्बाट पारित गरौँ : बाबुराम

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी संसद्बाट पारित गर्नुपर्नेमा जोड दिएका छन् । उनले एमसीसी सर्वसम्मतिले संसद्बाट पारित गर्नुपर्ने र सबै दल एक भएर त्यसबारे जनतालाई बुझाउनुपर्ने बताएका हुन् । आइतबार राति ट्विट गर्दै उनले एमसीसीकै करण सत्ता गठबन्धन टुट्न नहुने पनि...

एमसिसीविरुद्ध नेमकिपाले प्रदर्शन गर्ने

एमसिसी सम्झौता संसद्बाट पारित नगर्न चेतावनीसहित नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले संघीय सांसदहरूलाई खबरदारी गर्ने भएको छ।...

एमसीसी संसद्बाट पारित भए मुलुकमा समानान्तर सरकार बन्ने खतरा : रावल

नेकपा (एमाले) का नेता भीम रावलले एससीसीको विरोधमा सशक्त ढंगले आवाज उठाउनुपर्ने बताएका छन् ।  एमाले नेता रावलले एमसीसी संसद्बाट पारित भए मुलुकमा समानान्तर सरकार बन्ने खतरा रहेको औँल्याउँदै त्यसलाई रोक्न सबैले आवाज उठाउनुपर्ने तर्क गरेका हुन् । शनिबार काठमाडौँमा आयोजित ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका उनले एमसीसी संशोधन बिना नै संसद्बाट पारित गरिए त्यसले मुलुकलाई शक्ति राष्ट्रहरूको द्वन्द्व र संघर्षमा प

इरानका नयाँ मन्त्रीको नामावली संसद्बाट पारित

एजेन्सी । इरानका नयाँ मन्त्रीको नामावली संसद्बाट पारित भएको छ । राष्ट्रपतिले मन्त्री बनाउन चाहेकाको नामावली संसद्मा पेस गरेर पारित गराउनु पर्ने व्यवस्थाअनुसार नामावली पेस गरिएको थियो ।