आज फागुन २० गते तपाईंले थाहा पाउनुपर्ने देशभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्: राष्ट्रियसभाका २० सांसदको चारवर्षे कार्यकाल आजदेखि पूरा राष्ट्रिय सभामा २० सांसदको पदावधि आजदेखि सकिएको छ । संसदीय समितिका तीन सभापति दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्ट, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारी र विधायन व्यवस्थापन समिति […]