कैलाली- कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज पाँच वर्ष पूरा भएको छ । निर्मला पन्त २०७५ साउन १० गते साथीको घरबाट वेपत्ता भएको भोलिपल्ट घरभन्दा एक किलोमिटर टाँढा उखुबारीमा शव फेला पर्यो।
निर्मलाको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्ट आयो। प्रहरीको के...