न्युजिल्याण्डमा एक साता थपियो लकडाउन

२८ भदौ, काठमाडौं । न्युजिल्याण्डको राजधानी सहर अकल्याण्डमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रणको लागि लगाइएको लकडाउन एक साता लम्ब्याइएको छ । सोमबार न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले कोरोना भाइरसको डेल्टा भेरियन्टसहितको संक्रमणको जोखिम कायम रहेकाले लकडाउन थप गर्ने निर्णय गर्नुपरेको बताएकी छिन् । प्रधानमन्त्री अर्डनका अनुसार २१ सेप्टेम्बरपछि भने यो लकडाउन केही खुकुलो बनाइने छ […]

सम्बन्धित सामग्री

अष्ट्रेलियाको मेलबर्नमा एक साता थपियो लकडाउन

२७ साउन, काठमाडौं । अष्ट्रेलियाको दोस्रो सबैभन्दा ठूलो सहर मेलर्बनमा एक साताको लागि लकडाउन थपिएको छ । एकैदिन यो सहरका २० जना मानिसमा कोरोना संक्रमण देखिएसँगै मेलबर्नमा लकडाउन लम्ब्याउने निर्णय गरिएको हो । निकै संक्रामक मानिएको डेल्टा भेरियन्टसहितको संक्रमणले अष्ट्रेलियामा पछिल्लो समय कोरोना संक्रमण फैलिइरहेको छ । मेलबर्नमा यसअघि लगाइएको लकडाउन बिहीबारबाट सकिँदै थियो । […]

अष्ट्रेलियाको सिड्नी क्षेत्रमा दुई साता थपियो लकडाउन

३० असार, सिड्नी । अष्ट्रेलियाको सिड्नी शहरलगायत क्षेत्रमा पुन: लकडाउन लम्ब्याइएको छ । दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रणमा नआएकोले पुन: लकडाउन लम्ब्याएको हो । न्यू साउथ वेल्स राज्यभर नै थप दुई साता लकडाउन थपिएको छ । न्यु साउथ वेल्स राज्यमा दोस्रो लहर सुरु भएपछि हालसम्म ८६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जनाको […]

अष्ट्रेलियाको सिड्नीमा एक साता थपियो लकडाउन

२३ असार, काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा लगाइएको लकडाउन एक सताका लागि थप गरिएको छ । कोरोना भाइरस (कोभिड-१९) को जोखिम अझै कायम रहेको भन्दै सिड्नीको लकडाउन एक साताका लागि थप गरिएको हो । न्यु साउथ वेल्सको सरकारले न्यु साउथ वेल्सको सरकारले लकडाउनको कारण परिवार र व्यवसायले भोग्नुपरेको दबाब र दुःखबारे जानकार रहे पनि कोरोनाको डेल्टा […]

दिल्लीमा एक साता थपियो लकडाउन

२ जेठ, काठमाडौं । भारतको दिल्लीमा जारी लकडाउन एक साताका लागि थप गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले एक साताका लागि लकडाउन थप गर्ने घोषणा गरेका हुन् । यसअघि सोमबारसम्मका लागि लकडाउन गरिएको भएपनि …

कास्कीमा निषेधाज्ञा अवधि एक साता थपियो

पर्वत : कास्की प्रशासनले जिल्लामा जारी निषेधाज्ञा एक साता थप गरेको छ। यसअघि भन्दा पनि कडाइ गर्नेगरी गण्डकी प्रदेशको राजधानी समेत रहेको कास्कीमा निषेधाज्ञा अवधि बढाइएको हो। प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार  बुधवार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसीएमसी) बैठकले कास्कीमा संक्रमण तीव्र फैलिएकाले स्थितिलाई गम्भीरतापूर्वक लिँदै जेठ एक गतेदेखि सात गतेसम्म लागु हुनेगरी लकडाउन थप गर्ने निर्णय भएको हो।‘कास्कीमा सङ्क्रमणदर निकै फैलिँदै गइरहेको

दिल्लीमा एक साता थपियो लकडाउन

२६ वैशाख, काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा थप एक साता लकडाउन बढाउने निर्णय गरेका छन् । उनले यसपटकको लकडाउन थप कडा हुने बताएका छन् । लकडाउनभन्दा पहिला कोरोनाको संक्रमण दर ३५ प्रतिशत …

बाँकेमा एक साता थपियो लकडाउन

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले २० वैशाखदेखि २७ वैशाख राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता लिने आदेश दिएका हुन्

दिल्लीमा एक साता लकडाउन थपियो

भारतको राजधानी दिल्लीमा कोरोना महामारी भयावह बन्दै गएपछि दोस्रो पटक लकडाउन थप एक साताका लागि बढाइएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार ट्विट गर्दै थप एक साताका लागि लकडाउन बढाइएको जानकारी गराएका हुन् ।

दिल्लीमा लकडाउन एक हप्ता थपियो

काठमाडौं। भारतको राजधानी नयाँ दिल्लीमा जारी लकडाउन एक साता थप गरिएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउन एक साता बढाउने घोषणा गरेका हुन्। अब १० मे सम्म लकडाउन हुनेछ। यसअघि ३ मे सम्म लकडाउन गरिएको थियो। यसअघि दिल्लीका व्यापारीहरूको संगठनले ३ मे पछि पनि स्वेच्छिक लकडाउनको घोषणा गरेको थिए। दिल्लीमा कोरोना महामारीको भयावह अवस्था छ।

बेलायतमा तीन साता लकडाउन थपियो

बेलायत सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न लकडाउन अवधि तीन हप्ता थप गरेको छ । बेलायतका विदेशमन्त्री