काठमाडौं- हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषा-१ मा प्रत्यक्षतर्फ सबैभन्दा धेरै मत ल्याएका राष्ट्रिय स्वतन्त्र पार्टीका उमामेदवार किशोरी साहले दर्ता गरेको रिटमा सुनुवाई सकिएको छ । रिटमा अन्तरिम आदेश दिने वा नदिनेबारे सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा सुनुवाई सकिएको हो । निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि उनी सर्वोच्च पुगेका थिए । […]
उपभोक्ताहरूले सहज रूपमा ग्यास पाउन नसक्दा बिक्रेताहरूले बदमासी गरेको शंका छ । मध्यपूर्वमा केही हप्ताअघिदेखि मात्र युद्व चर्किए पनि बजारमा तीन महिनाअघिदेखि नै ग्यासको अभाव देखिएको थियो ।
RajdhaniDaily.com | काठमाडौँ । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालिका–२ का -
RajdhaniDaily.com | काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार आठ सय रुपैयाँले घटेर तीन लाख १४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल -
काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा लामो समयदेखि नेपाली राजनीतिको मूल प्रवाहमा पकड जमाउँदै आएका ठूला भनिएका राजनीतिक दलको सर्मनाक हार भएको छ । विगतको तुलनामा पार्टीको विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व र आंशिक नीति बदलेको कांग्रेस पनि दुई गुणा खुम्चिएको छ । पछिल्लो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पक्षमा आएको ह्वीमबाहेक अन्तर्घात पनि […]