बुधबार बयानका लागि विशेष अदालतमा उपस्थित भएका नेपालविरुद्धको मुद्दा न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा परेको हो ।
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतमा उपस्थित भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपाल आफैँ अदालतमा हाजिर भएका हुन्। केही समय अघि आयोगले नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले नेपालको हकमा १८ […]
अमेरिकाको न्यूयोर्क सिटीले माइग्रेन्ट अर्थात आप्रवासीका लागि स्थापना गरेको रूजवेल्ट होटलमा रहेको आगमन केन्द्र बन्द गरेको छ । न्यूयोर्क सिटीले रूजवेल्ट होटलमा स्थापना गरिएको माइग्रेन्ट आगमन केन्द्रलाई बन्द गरेको हो । यो होटल दुई वर्षअघि खुलेदेखि नै आप्रवासी व्यवस्थापनमा सहरको संघर्षको प्रतीक बनेको थियो। म्यानहटनको ग्रान्ड सेन्ट्रल टर्मिनलबाट केही ब्लक टाढा अवस्थित यो होटलले नयाँ […]