काठमाडौं । देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ४ सय ७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएको विद्युत प्राधिकरणले जनाएको छ । मधेश प्रदेशमा सबैभन्दा उच्च झण्डै शतप्रतिशमा विजुली पुग्दा कर्णालीमा सबैभन्दा न्यून पहुँच रहेको पाइएको छ । २ सय ४२ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको एवं ३५ स्थानीय तहमा विद्युत् पु¥याउन नसकेको प्राधिकरणले जनाएको […]