एजेन्सी – उपाधि होडमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) र मोनाकोले फ्रेन्च लिग वानमा बराबरी खेल्दै अंक बाँडेका छन् । पिएसजी र मोनाकोले गोलरहित बराबरी खेलेका हुन् । मोनाकोमा शुक्रबार राति भएको खेलमा पाहुना टोली पिएसजीले बल पोसेसन राख्दै दवाव बढाएपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन पुग्यो । पिएसजीका प्रशिक्षक लुइस एनरिकले पिएसजी छाड्ने चर्चामा […]
The post पिएसजी र मोनाकोको बराबरी first appeared on हाम्रो खेलकुद.